रौतहट,०६ गते असार । माधवनारायण नगरपालिकाले आफ्नो १०औं नगरसभा भव्य समारोहका बीच सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५३ करोड ३५ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख बैजनाथ प्रसाद यादवले नगरसभामा आगामी वर्षको ...
Read More »Author Archives: RN Patel
गरुडा नपाको १३ औं नगरसभा तथा नवौं बजेट अधिवेशन सम्पन्न
आरके श्रीवास्तव,राैतहट,०६ गते असार । रौतहट – गरुडा नगरपालिकाको १३ औं नगरसभा तथा नवौं बजेट अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ । नगरसभा कार्यक्रमको अध्यक्षता नगरप्रमुख कन्थमनी जयसवालले गर्नुभएको थियो । सभामा नगर उपप्रमुख पुनम चौधरीले आर्थिक वर्ष २०८२/०८३ ...
Read More »बौधिमाईको १० औं नगरसभामा लेखापाल यादव सम्मानित, ५१ सय नगदसहित प्रशंसा पत्र प्रदान
रौतहट, असार ६ गते २०८२। रौतहट जिल्लाको पश्चिमी क्षेत्रस्थित बौधिमाई नगरपालिकाको सरमुजवामा आज सम्पन्न दशौँ नगरसभा विशेष गरिमामय वातावरणमा सम्पन्न भयो। उक्त नगरसभामा नगरपालिकाले दक्ष, इमानदार र जिम्मेवार सेवाप्रवाहका लागि लेखापाल अरबिन्द कुमार यादवलाई प्रशंसा पत्र तथा ५,१०० रुपैयाँ नगद ...
Read More »बाराको महागढीमाईमा पूर्ण खोप सुनिश्चता तथा दिगोपना पालिका घोषणा
दिपेन्द्र जयसवाल, बारा, असार ५ गते। बाराको महागढीमाई नगरपालिका बरियारपुर पूर्ण खोप सुनिश्चता तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगर स्वास्थ्य समिती को संयोक एवम् वडा नम्बर २ को वडा अध्यक्ष बिश्वनाथ प्रसाद कुशवाहाले महागढीमाई नगरपालिका लाई बैनर पढी सो ...
Read More »बाराको करैयामाई गाउँपालिकाकाे १७ औं गाउँसभा सम्पन्न
बारा,असार ०४ गते २०८२। बाराको करैयामाई गाउँपालिकाकाे १७ औं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाले बुधबार आर्थिक वर्ष २०८२/०८३ को निति, कार्यक्रम तथा बजेट अधिवेशन सम्पन्न गरेको हो। गाउँपालिकाकाे सभाकक्षमा बजेट अधिवेशन बाेलाईएकाे थियाे । यस वर्ष पालिकाले जनमुखी योजना ल्याएकाे ...
Read More »रौतहटको राजपुरमा करेन्ट लागेर एक गर्भवती महिलाको मृत्यु
रौतहट, असार ४ गते २०८२। रौतहटमा करेन्ट लागेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ। सुत्ने कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट प्रवाह भइ गर्भवती महिलाको मृत्यु प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ३ डमार ...
Read More »गुजराको विशेष नगर सभाबाट सामान्य प्रशासन मन्त्रालयको कार्यप्रति खेद प्रस्ताव पारित
रौतहट,असार ३ गते २०८२। गुजराको विशेष नगर सभाबाट सामान्य प्रशासन मन्त्रालयको कार्यप्रति खेद प्रस्ताव पारित गरिएको छ।रौतहट जिल्लाको गुजरा नगरपालिकाको कार्यालयले मंगलबार नगर सभाको बिशेष बैठक बोलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कार्यप्रति आपत्ति जनाउदै खेद प्रस्ताव पारित ...
Read More »कटहरिया नगरपालिकाकाे ११ औ नगर सभा तथा बजेट अधिवेशन सम्पन्न
आरएन पटेल,रौतहट,अषाढ ३ गते। कटहरिया नगरपालिकाको ११ औं नगर सभा तथा बजेट अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। स्थानीय सरकार लाई दिएका अघिकार सविधान २०७२ काे अन्तर्गत रही कटहरिया नगरपालिकाले आज एघारौँ नगरसभाबाट ५४ करोड, २५ लाख, ५२ हजार ४ ...
Read More »मधेसी अधिकृत समाज नेपालले मन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र
प्रेमचन्द्र झा,असार ०३ गते। काठमाडौं | संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्यायसंगत सहभागिता सुनिश्चित गर्न माग गर्दै मधेसी अधिकृत समाज नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई औपचारिक ध्यानाकर्षण पत्र बुझाएको छ। ...
Read More »पचरौता नपाले नयाँ आ.ब.का लागी करिब ६५ करोड़को गर्यो बजेट विनियोजन
स्थानीय न्यूज बारा,असार ३ गते २०८२। बारा जिल्लाको पचरौता नगरपालिकाले आ.ब. २०८२ र ०८३ का लागी करिब ६५ करोड़को बजेट विनियोजन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०८२ र ०८३ का लागी कुल ६५ करोड ३१ लाख ६६ हजार ९ सय ...
Read More »
Sthaniya News
