रौतहट, माघ ६ गते २०८० । मे.सु. हेरफेरमा राजनीतिकरणका कारण प्रादेशिक अस्पताल गौरको अवस्था अस्तव्यस्त भएको व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद अनवर हासमीले आरोप लगाएका छन् ।मधेश प्रदेशका कांग्रेसका केही मन्त्रीहरुले मानवको स्वास्थ्यसँग जोडिएको अस्पताल जस्तो अति संवेदनशील ठाउँमा राजनीति गर्न ...
Read More »Author Archives: RN Patel
बलिदानी दिवसमा रौतहटको दुई सहिद परिवारलाई प्रकाशभाई मधेशियाको तर्फबाट राहत सामग्री सहयोग ।
आरएन पटेल, माघ ५ गते २०८० । बलिदानी दिवसको अवसरमा रौतहटको दुई सहिद परिवारलाई प्रकाशभाई मधेशियाको तर्फबाट राहत सामग्री सहयोग गरिएको छ । मधेश आन्दोलनमा सहातद प्राप्त भएको वीर सहिदहरु मध्ये रौतहटका दुई सहिद परिवारलाई जिल्लाको फतुवा विजयपुर नगरपालिका टेंग्रहा ...
Read More »वृन्दावनका नगर प्रमुख कुर्मीले प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेललाई गरे स्वागत ।
आरएन पटेल रौतहट, माघ ४ गते । रौतहटको वृन्दावन नपाका मेयर कुर्मीले प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेललाई स्वागत गरेका छन । नगरपालिकामा बिहीबार नयाँ कार्यालय प्रमुखको रुपमा हाजिर भएका पटेललाई नगर प्रमुख बिनोद प्रसाद कुर्मीले माला टिका लगाई स्वागत गरेका ...
Read More »मा.उपेन्द्र यादवद्वारा बाराको करैयामाईमा टियर नदिको पुल उद्घाटन।
आरएन पटेल, माघ ४ गते । माननीय उपेन्द्र यादवद्वारा बाराको करैयामाईमा टियर नदिको पुल उद्घाटन सम्पन्न भएको छ । करैयामाई गाउँपालिका वडा नं. – ८ मा रहेको टियर नदिमा निर्माण भएको पुलको उद्घाटन कार्य बारा क्षेत्र नं.२ का प्रतिनिधि सभा ...
Read More »सशस्त्र प्रहरी बल देवाहीद्वारा अवैध घरेलू मदिरा पक्राउ गरि नष्ट गरियो ।
रामानन्द साह, माघ ४ गते । सशस्त्र प्रहरी बल देवाहीद्वारा अवैध घरेलू रक्सी (मदिरा) नष्ट गरिएको छ । बिहीबार बिहान ७ बजेको समयमा विभिन्न व्यक्तिहरुले अवैध रुपमा ल्याउदै गरेको घरेलू रक्सी (मदिरा) अन्दाजी ९ हजार मूल्य बराबरको ४५ लिटर मदिरा ...
Read More »पूर्वराजा ज्ञानेन्द्रद्वारा महादेव मन्दिर शिवनगरमा दर्शन तथा पूजाआजा सम्पन्न ।
रौतहट, माघ २ गते पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटस्थित महादेव मन्दिर शिवनगरमा दर्शन गरि पूजाआजा गरेका छन्। जिल्लाको सुप्रसिद्ध धार्मिक स्थल गरुडा नगरपालिकाको वडा नं.५ स्थित रहेको शिवनगरधामको महादेव मंदिरमा दर्शन गर्नुको साथसाथै पुजाआर्चना समेत गर्नु भएको थियो । करिब ३ ...
Read More »जिल्ला प्रशासनद्वारा सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी ।
सर्लाही, पौष २० गते । सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी भएको छ । बरहथवा नगरपालिका-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएको प्रदर्शनमा एक जनाको मृत्यु भएपछि जिल्ला ...
Read More »श्री आ.वि. भेडियाहीको दोस्रो तल्ला चारकोठे भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न ।
आरएन पटेल, पौष १८ गते । रौतहटको परोहा नगरपालिका-६ मा रहेको श्री आधारभुत विधालय भेडियाहीको दोस्रो तल्ला चारकोठे भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधवार परोहा नगरपालिकाकि उपप्रमुख सुगान्धी गीरी तथा छाया नेपालको कार्यकारी निर्देशक कमल थापाद्वारा ...
Read More »गौरमा GPL क्रीकेट टुर्नामेन्टको मन्त्री कृष्णा प्रसाद यादवद्वारा उद्घाटन ।
रौतहट, पौष १७ गते । रौतहटको गौरमा GPL क्रीकेट टुर्नामेन्टको मन्त्री कृष्णा प्रसाद यादवद्वारा उद्घाटन गरिएको छ । मधेश प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्री कृष्णा प्रसाद यादवले रौतहटको सदरमुकाम गौर राईसमिलको ग्राउन्डमा गौरीशंकर यादव प्रीमियर लिग क्रीकेट टुर्नामेन्ट(GpL)को उद्घाटन गर्नुभएको ...
Read More »म्याजिक गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु ।
रौतहट, पौष १७ गते । म्याजिक गाडीको ठक्करबाट मोटरसाईकल चालक एक जना भारतीय नागरिकको मृत्यु भएकाे छ । रौतहटको गौरबाट उत्तर तर्फ जाँदै गरेको ना २ ज ७१०९ नम्बरको म्याजिक गाडी चन्द्रनिगाहपुर बाट गौरतिर आउँदै गरेको BR 06 DA 7664 ...
Read More »
Sthaniya News
