काठमाडौं, चैत ०१ गते । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेको छ । निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने ...
Read More »Author Archives: RN Patel
रास्वपाले आफ्ना ५७ जना समानुपातिक सांसदको गर्यो नाम प्रस्ताव
काठमाडौँ, चैत ०१ गते । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पहिलो हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक तर्फका सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ । आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव ...
Read More »मधेशी दलको मोर्चा : “बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु हर्षको विषय”
काठमाडौं,फागुन ३० गते। संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौं महानगरपालिकाका पूर्व नगर प्रमुख बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु हर्षको विषय भएको जनाएको छ। मोर्चाले आम जनसमुदायको धारणा अनुसार बालेन शाहको नेतृत्वमा सरकार गठन गर्न सर्वसाधारणबाट व्यापक माग उठिरहेको पनि उल्लेख ...
Read More »आधा भराइ ग्यास सिलिण्डर बिक्री गर्ने नेपाल आयल निगमको निर्णय
काठमाडौं, फागुन २९ गते । नेपाल आयल निगम लिमिटेड ले काठमाडौं उपत्यकामा एल.पि. ग्यासको माग अस्वाभाविक रूपमा बढेपछि ग्यास वितरण व्यवस्थापन गर्न नयाँ निर्णय गरेको छ। निगमका अनुसार नियमित रूपमा मागअनुसार एल.पि. ग्यास आयात तथा वितरण भइरहे पनि विगत दुई–तीन ...
Read More »सन्तपुरमा दुई समुदायबीच झडपपछि राजनीति तातेको आरोप, घटनालाई नबढाउन स्थानीयको आग्रह
स्थानीय न्यूज,रौतहट,फागुन २९ गते। रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरमा होलीको पूर्वसन्ध्यामा भएको दुई समुदायबीचको विवादलाई लिएर स्थानीय स्तरमा आरोप-प्रत्यारोप सुरु भएको छ। सामान्य विवादलाई केही राजनीतिक व्यक्तिहरूले बढावा दिएको आरोप स्थानीयहरूले लगाएका छन भने समुदायका प्रतिनिधिहरूले घटनालाई सामुदायिक रूपमा समाधान ...
Read More »रौतहटमा यस वर्ष आँपको उत्पादन बढ्ने आशमा किसान, मोजरले वातावरण मनमोहक
स्थानीय न्यूज,रौतहट, फागुन २९ गते । यस वर्ष रौतहट जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रहरूमा रहेका आँपका रूखहरू मोजर (मन्जरी) ले ढकमक्क भरिएका छन । मौसम अनुकूल भएको र समयमै मोजर पलाएका कारण यसपालि आँप उत्पादन विगतका वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा ...
Read More »मधेशमा कांग्रेसको जोगियो साख, रौतहट-२ बाट डा. फिरदोस आलम विजयी
स्थानीय न्यूज,रौतहट, फागुन २८ गते। प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर-२ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. मोहम्मद फिरदोस आलम विजयी भएका छन। उनले निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार किरण कुमार साहलाई ११ हजार ८६ मतको फराकिलो मतअन्तरले पराजित गर्दै ...
Read More »निर्वाचन आयोगले समानुपातिकतर्फ दलगत रुपमा सांसदहरूको संख्यामा लागायो टुंगो
काठमाडौं ,फागुन २८ गते। निर्वाचन आयोग नेपालले आधिकारिक रुपमा समानुपातिकतर्फ दलगत रुपमा सांसदहरूको संख्या टुंगो लगाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी राष्ट्रिय दल बनेका ६ दलले पाउने सांसद संख्या बारे जानकारी गराएका हुन। आयोगका अनुसार राष्ट्रिय ...
Read More »प्रतिनिधि सभा निर्वाचनमा १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक,
काठमाडौँ, फागुन २५ गते । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर ऐतिहासिक जित हासिल गरेको छ । निर्वाचन आयोगले दिएको ...
Read More »१०० सिटको नतिजा, कसले कति सिट जिते ?
स्थानीयन्यूज संवाददाता काठमाडौँ, फागुन २३ गते। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म १०० सिटको नतिजा आइसकेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ७९ सिटमा जित हात पारेको छ । पार्टीले ४३ सिटमा अग्रता बनाइरहेको ...
Read More »
Sthaniya News
