सागर संगम ठाकुर, रौतहट, असार ०८ गते। रौतहटकाे श्री जय किसान नमुना माध्यमिक बिद्यालय धरहरीमा कक्षा ९ र १२ का विधार्थीहरुलाइ टी -सर्ट बितरण गरिएकाे छ। देवाही गाेनाही नगरपालिका-९ धरहरी स्थित रहेको नमुना माबिका कक्षा ९ र १२ मा प्राबिधिक ...
Read More »Author Archives: RN Patel
गढीमाई नगरपालिकाको १२औं नगरसभा अधिवेशन भव्य रुपमा सम्पन्न, करिब ५५ करोड बजेट पारित ।
रौतहट,असार ०७ गते । रौतहट जिल्लाको गढीमाई नगरपालिकाको १२औं नगरसभा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। पालिकाले नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै करिब ५५ करोड बजेट पारित हो। शनिबार पालिकाको सभा हलमा सभ्य एवं भव्य रुपमा १२औं नगर ...
Read More »ईशनाथ नपाको ११ औं नगर सभाबाट ४९ करोड भन्दा बढीको बजेट पारित
आरएन पटेल रौतहट,असार ०७ गते २०८२। “ईशनाथको शान स्वच्छ, सफा, हराभरा, सुशाशित तथा सुन्दर, शान्त र विकशित नगरपालिका हाम्रो अभियान” भन्ने मूल नारा सहित ईशनाथ नगरपालिकाले आफ्नो ११ औं नगर सभा अधिवेशन भव्य रुपमा सम्पन्न गतेको छ। रौतहटकाे ईशनाथ नगरपालिकाले ...
Read More »बौधिमाईको १० औं नगर सभाबाट करिब ४४ करोडको बजेट प्रस्तुत
स्थानीय न्यूज रौतहट, असार ०६ गते। रौतहट जिल्लाको बौधिमाई नगरपालिकाले आफ्नो १० औ नगर सभा अधिवेशन सम्पन्न गरेको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने बौधिमाइ नगरपालिकाले आज शुक्रबार सभ्य तथा भव्य रुपमा १० औ नगर सभा अधिवेशन सम्पन्न गरेको हो ...
Read More »माधवनारायण नगरपालिकाले ५३ करोडको बजेटसहित १० औं नगरसभा सम्पन्न
रौतहट,०६ गते असार । माधवनारायण नगरपालिकाले आफ्नो १०औं नगरसभा भव्य समारोहका बीच सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५३ करोड ३५ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख बैजनाथ प्रसाद यादवले नगरसभामा आगामी वर्षको ...
Read More »गरुडा नपाको १३ औं नगरसभा तथा नवौं बजेट अधिवेशन सम्पन्न
आरके श्रीवास्तव,राैतहट,०६ गते असार । रौतहट – गरुडा नगरपालिकाको १३ औं नगरसभा तथा नवौं बजेट अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ । नगरसभा कार्यक्रमको अध्यक्षता नगरप्रमुख कन्थमनी जयसवालले गर्नुभएको थियो । सभामा नगर उपप्रमुख पुनम चौधरीले आर्थिक वर्ष २०८२/०८३ ...
Read More »बौधिमाईको १० औं नगरसभामा लेखापाल यादव सम्मानित, ५१ सय नगदसहित प्रशंसा पत्र प्रदान
रौतहट, असार ६ गते २०८२। रौतहट जिल्लाको पश्चिमी क्षेत्रस्थित बौधिमाई नगरपालिकाको सरमुजवामा आज सम्पन्न दशौँ नगरसभा विशेष गरिमामय वातावरणमा सम्पन्न भयो। उक्त नगरसभामा नगरपालिकाले दक्ष, इमानदार र जिम्मेवार सेवाप्रवाहका लागि लेखापाल अरबिन्द कुमार यादवलाई प्रशंसा पत्र तथा ५,१०० रुपैयाँ नगद ...
Read More »बाराको महागढीमाईमा पूर्ण खोप सुनिश्चता तथा दिगोपना पालिका घोषणा
दिपेन्द्र जयसवाल, बारा, असार ५ गते। बाराको महागढीमाई नगरपालिका बरियारपुर पूर्ण खोप सुनिश्चता तथा दिगोपना पालिका घोषणा गरिएको छ। नगर स्वास्थ्य समिती को संयोक एवम् वडा नम्बर २ को वडा अध्यक्ष बिश्वनाथ प्रसाद कुशवाहाले महागढीमाई नगरपालिका लाई बैनर पढी सो ...
Read More »बाराको करैयामाई गाउँपालिकाकाे १७ औं गाउँसभा सम्पन्न
बारा,असार ०४ गते २०८२। बाराको करैयामाई गाउँपालिकाकाे १७ औं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाले बुधबार आर्थिक वर्ष २०८२/०८३ को निति, कार्यक्रम तथा बजेट अधिवेशन सम्पन्न गरेको हो। गाउँपालिकाकाे सभाकक्षमा बजेट अधिवेशन बाेलाईएकाे थियाे । यस वर्ष पालिकाले जनमुखी योजना ल्याएकाे ...
Read More »रौतहटको राजपुरमा करेन्ट लागेर एक गर्भवती महिलाको मृत्यु
रौतहट, असार ४ गते २०८२। रौतहटमा करेन्ट लागेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ। सुत्ने कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट प्रवाह भइ गर्भवती महिलाको मृत्यु प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ३ डमार ...
Read More »
Sthaniya News
