कुमार चन्दन।रौतहट।असोज २४ गते रौतहटको गरुडा नगरपालिकाबाट प्रदेश सभाका लागि एक दर्जन भन्दा बढी उम्मेदवार देखिएका छन् । संघीय निर्वाचन क्षेत्र नम्बर ४ को २ बाट प्रदेश सभाका लागि गरुडा नगरपालिका क्षेत्रबाट एक दर्जन भन्दा बढी उम्मेदवार रहेको देखिएका छन् ...
Read More »Author Archives: RN Patel
गरुडा नगरपालिकामा प्रारम्भिक प्रशिक्षण तालिम समपन्न
कुमार चन्दन । गरुडा । असोज २३ गते रौतहटको गरुडा नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधीहरुका लागि प्रारम्भिक प्रशिक्षण तेस्रो मोड्यूलको तालिम आज समपन्न भएको छ । माण्डवी रौतहटको आयोजना तथा IEFS नेपालको प्राविधिक सहयोगमा सँचालित शी लिडस परियोजना अन्तर्गत सँचालित ...
Read More »बारा बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १४ जनाको सनाखत
बारा । असोज २० गते २०७९ आज बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएको १६ जनामध्ये १४ जनाको सनाखत भएको छ । दुई जनाको सनाखत हुन बाँकी छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ मा बिहान १० : ३० बजे ...
Read More »विजयादशमीको टीका जमरा लगाउन उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा ।
काठमाण्डाै – असोज १८ गते,२०७९ भोलि बुधवार दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको ...
Read More »नेपाल पत्रकार महासंघद्वारा पत्रकार मण्डलको १३ औ पुण्यतिथिमा मत्सरीमा शाेक सभा
असोज १७ गते प्रेमचन्द्र झा । गाैर । नेपाल पत्रकार महासंघ राैतहटका पुर्व सचिव रविन्द्र मण्डलको १३औ पुण्य तिथिको अवसरमा शाेक सभाकाे आयोजना गरि श्रदाञ्जली व्यकत गरिएकोछ । दुर्गा भगवति गाउंपालिका वडा नम्बर ३ मत्सरी स्थित पत्रकार मण्डल निवासमा भएको ...
Read More »बौधिमाई नपा-१ अजगैबीमा जसपाद्वारा विजयादशमीको शुभकामना आदान प्रदान तथा युवा कमिटी गठन कार्य सम्पन्न ।
आरएन पटेल । १५ असोज २०७९ बौधिमाई नपा-१ अजगैबीमा जसपा नेपालद्वारा विजयादशमीको शुभकामना आदान प्रदान, कार्यकर्ता भेटघाट तथा युवा कमिटी गठन कार्य सम्पन्न भएको हो । जनता समाजवादी पार्टी नेपाल निर्वाचन क्षेत्र नंं.२ ख अन्तर्गत बौधीमाई नगरपालिकाको वडा नं.-१ अजगैबीमा ...
Read More »बौधिमाई नपा-३ मटिअर्वामा जसपाद्वारा विजयादशमीको शुभकामना आदान प्रदान तथा युवा कमिटी गठन कार्य सम्पन्न ।
आरएन पटेल । १४ असोज २०७९ बौधिमाई नपा-३ मटिअर्वामा जसपा नेपालद्वारा विजयादशमीको शुभकामना आदान प्रदान, कार्यकर्ता भेटघाट तथा युवा कमिटी गठन कार्य सम्पन्न भएको हो । जनता समाजवादी पार्टी नेपाल निर्वाचन क्षेत्र नंं.२ ख अन्तर्गत बौधीमाई नगरपालिकाको वडा नं. ३ ...
Read More »बौधिमाई नपाको कार्यालय सहित मेयर चढने गाडी विद्यार्थीद्वारा तोड़फोड़, प्रहरीद्वारा अश्रुग्यास प्रहार
आरएन पटेल, रौतहट। ९ गते असोज रौतहटको बौधिमाई नगरपालिकाको कार्यालय र मेयर प्रदीप यादव चढ़ने गाड़ी समेत विद्यार्थीहरुले तोडफोड गरेका छन् । आइतबार नगरपालिकाको वडा नं. ८ सरमुज्जवा अन्तर्गतका श्री शंकर मावि का विद्यार्थीहरुले नगरपालिका र मेयर यादव चढ़ने गाड़ीमा ...
Read More »बौधिमाई नपाको भुवाली चौकमा पुर्व मेयर यादवद्वारा महाबीरी झण्डा मेलाको उद्घाटन समपन्न।
आरएन पटेल । असोज ६ गते बौधिमाई नपाको भुवाली चौकमा महाबीरी झण्डा मेलाको उद्घाटन समपन्न भएको छ । बौधिमाई नगरपालिकाको वार्ड न.१ अजगैबी र वार्ड न.६ पिपरियाको बिचमा रहेको भुवाली चौकमा माहाबीरि झणडा मेलाको उदघाटन कार्य बौधिमाई नपाको पुर्व नगर ...
Read More »बौधिमाइ नपा -२ इनर्वामा आगलागी हुदा लाखौको क्षती ।
आर एन पटेल । ०५ असोज २०७९ बौधिमाइ नपा -२ इनर्वामा आगलागी हुदा लाखौको क्षती भएको हो । नगरपालिकाको वडा वडा नं. २ इनर्वा स्थित दक्षिण पूर्व मठ टोलको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो । मंगलबार बेलुका ...
Read More »
Sthaniya News
