Breaking News

Author Archives: RN Patel

कोल्हबी नगर उधोग वाणिज्य संघको निर्वाचन सम्पन्न, रामप्रसाद प्रसाईं अध्यक्षमा विजयी

कोल्हबी नगर उधोग वाणिज्य संघको निर्वाचन सम्पन्न, रामप्रसाद प्रसाईं अध्यक्षमा विजयी

दिपेन्द्र जयसवाल, बारा, असोज ०६ गते। बाराको कोल्हबी नगर उधोग वाणिज्य संघको बहुप्रतीक्षित निर्वाचन शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचन अधिकृत केवल चौधरीको निगरानीमा सम्पन्न निर्वाचनमा कुल ३५३ मतदाता रहेकोमा ३४१ मत खसेका थिए भने १२ मत बदर भएका छन्। ...

Read More »

राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं, असोज ६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति ...

Read More »

फतुवा बिजयपुरमा महिलाहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु

फतुवा बिजयपुरमा महिलाहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु

आरएन पटेल राैतहट,असाेज ०५ गते ।  राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आजदेखि महिलाहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु गरिएको छ । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले आज एक कार्यक्रमका बीच स्वास्थ्य चौकी सन्तपुरबाट औपचारिक रूपमा वितरण कार्यको शुभारम्भ गरेकी हुन् । यसअघि ...

Read More »

विजयादशमीको पहिलो दिन, घटस्थापना व्रतसँगै नवरात्र आरम्भ

विजयादशमीको पहिलो दिन, घटस्थापना व्रतसँगै नवरात्र आरम्भ

स्थानीय न्यूज रौतहट, असोज ०६ गते । बिजयादशमीको पहिलो दिन आज घटस्थापना व्रतसँगै देशभर नवरात्र आरम्भ भएको छ। दशैंको मुख्य आकर्षण मानिने नवरात्रको पहिलो दिन घर-घरमा वैदिक विधिपूर्वक घटस्थापना गरि नवदुर्गाको पूजा आरम्भ गरिएको हो। नवरात्रको पहिलो दिन घटस्थापना गरी ...

Read More »

दशैंमा नयाँ उत्साह, ग्रामीण क्षेत्रमा दुर्गा पूजा विस्तार हुँदै

दशैंमा नयाँ उत्साह, ग्रामीण क्षेत्रमा दुर्गा पूजा विस्तार हुँदै

आरएन पटेल,राैतहट,असाेज ०६ गते । दशैंको सुरुवात सँगै रौतहट जिल्लाको मौलापुर नगरपालिका – ६, पथराबुधराममा पहिलो पटक दुर्गा पूजा आयोजना गरिएको छ । एक दशक यता तराई मधेशका विभिन्न जिल्लाको ग्रामीण क्षेत्रमा विजयादशमी ( दुर्गा पूजा ) मनाउनेहरूको संख्यामा वृद्धि ...

Read More »

“एक्सपायर्ड नेताहरू” को बहस सामाजिक सञ्जालमा तीव्र, अनिवार्य अवकाशको माग बलियो बन्दै

“एक्सपायर्ड नेताहरू” को बहस सामाजिक सञ्जालमा तीव्र, अनिवार्य अवकाशको माग बलियो बन्दै

स्थानीय न्यूज,राैतहट,असाेज ०५ गते । नेपालको राजनीतिमा दशकौँदेखि सक्रिय रहेका ठूला दलका शीर्ष नेताहरूको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्दै गर्दा उनीहरूलाई “एक्सपायर्ड” घोषणा गर्दै अनिवार्य अवकाशको माग तीव्र रूपमा उठिरहेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष ...

Read More »

असोज तीन, रौतहटमा संघीय लोकतान्त्रिक मोर्चाले मनायो कालो दिन

असोज तीन, रौतहटमा संघीय लोकतान्त्रिक मोर्चाले मनायो कालो दिन

आरएन पटेल रौतहट, असोज ०३ गते । असोज ३ गते अर्थात संविधान दिवसको अवसरमा  रौतहटमा संघीय लोकतान्त्रिक मोर्चाद्वारा कालो दिवस मनाइएको छ। संघीय लोकतान्त्रिक मोर्चा रौतहट जिल्ला समितिको आयोजनामा जिल्लाको सदरमुकाम गौर जसपा नेपालको पार्टी कार्यालयमा कालो दिवस मनाइएको छ। ...

Read More »

मैले देखेको असोज ३ : मधेशले अस्विकार गरेको दिन

मैले देखेको असोज ३ : मधेशले अस्विकार गरेको दिन

धर्मेन्द्र कुमार साह, असोज ०५ गते। शहर भरिबाट कालो धुवाको मुस्लो उठ्दै छ । केहि चौकहरु बाहेक प्राय सडकहरुहरुमा  डरलाग्दो शान्ति छ । अर्थहिन शान्ति,मानविय क्रन्दन र चित्कारले अशान्त बनाइरहेको शान्ति । ति सडकहरुमा आक्रामक फौजी गस्ती हुदैछ । सडकहरु ...

Read More »

रौतहट प्रहरीको ठुलो सफलता,सीमावर्ती क्षेत्रबाट साढे ३ क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा

रौतहट प्रहरीको ठुलो सफलता,सीमावर्ती क्षेत्रबाट साढे ३ क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा

आरएन पटेल रौतहट, असोज ०५ गते। रौतहट प्रहरीले सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल लागूऔषध गाँजासहित गाडी नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रामपुरखापबाट असइ अमोद साफीको कमाण्डमा खटिएको गस्ती टोलीले गएराति ८ बजेको समयमा इशनाथ नगरपालिका – ८ मोतिपुर सडक ...

Read More »

मन्त्रीपरिषद विस्तारमा पाँच जना मन्त्रीहरूको नाम सिफारिस

मन्त्रीपरिषद विस्तारमा पाँच जना मन्त्रीहरूको नाम सिफारिस

काठमाडौं, असोज ५ गते। मन्त्रीपरिषद विस्तारमा पाँच जना नयाँ मन्त्रीहरूको नाम सिफारिस गरिएको छ । अन्तरिम सरकारको प्राधनमन्त्री सुशीला कार्कीले पाँच जना नयाँ मन्त्रीको नाम सिफारिस गरेकी छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच जनाको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस ...

Read More »