Breaking News

Author Archives: RN Patel

रौतहट क्षेत्र नं ३ मा सत्ता गठबन्धनको घरदैलो कार्यक्रममा तीव्रता ।

रौतहट क्षेत्र नं ३ मा सत्ता गठबन्धनको घरदैलो कार्यक्रममा तीव्रता ।

रौतहट, कार्तिक २४ गते । रौतहट ३ क मा प्रदेशसभा सदस्यका एकीकृत समाजवादी उम्मेदवार नागेन्द्र राय यादव,ख मा नेपाली काँग्रेसका उम्मेदवार जितेन्द्र यादव र प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बिहीबार तिनैजना फतुवा बिजयपुर ...

Read More »

नियुक्ति नै नपाएका कर्मचारी चौथो तह उल्लेख गरी निर्वाचनमा खटिए ।

नियुक्ति नै नपाएका कर्मचारी चौथो तह उल्लेख गरी निर्वाचनमा खटिए ।

सत्येन्द्र प्रताप सिंह ,रौतहट, २४ गते कार्तिक । बाैधिमाई नपा स्वास्थ्य शाखा अन्तर्गतका नियुक्ति नै नपाएका स्वास्थ्य कर्मचारी निर्वाचनमा खटिएको देखिएको छ । निर्वाचन कार्यालय रौतहटले निकालेको अन्तिम नतिजाको सि. नं. ८११ मा बौधिमाई नपा को चौथो तहको कर्मचारी भनेर ...

Read More »

मादक पदार्थ बिक्रीमा जिल्ला प्रशासन कार्यालय रौतहटले लगायो रोक

मादक पदार्थ बिक्रीमा जिल्ला प्रशासन कार्यालय रौतहटले लगायो रोक

कुमार चन्दन, गरुडा, कार्तिक २४ गते । जिल्ला प्रशासन कार्यालय रौतहटले मादक पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवन कार्यलाई निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मणिभूषण साहले विहीवार सूचना जारी गर्दै मादक पदार्थ बिक्री, वितरण, ओसार पसार ...

Read More »

राैतहटमा माओवादीको निर्णयले एकैदिन ५ जना नेताहरूलाइ पार्टीबाट निष्कासित ।

राैतहटमा माओवादीको निर्णयले एकैदिन ५ जना नेताहरूलाइ पार्टीबाट निष्कासित ।

राैतहट । कार्तिक २३ गते नेकपा माओवादी केन्द्रले रौतहटका दुई जना नेतालाई साधारण सदस्यबाट समेत निस्कासित गरेको छ । माओवादी केन्द्र मधेस प्रदेश कमिटीले एक प्रेस बिज्ञपति जारि गर्दै रौतहट क्षेत्र ३ मा यस अघि प्रतिनिधिसभाको उमेदवार बनाएको रबिन्द्र पटेल ...

Read More »

बौद्धिमाई-८ सरमुजवा स्वास्थ्य चौकीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न।

बौद्धिमाई-८ सरमुजवा स्वास्थ्य चौकीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न।

आरएन पटेल । कार्तिक २३ गते रौतहटको बौद्धिमाई नगरपालिका वडा नं-८ सरमुजवा स्वास्थ्य चौकीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बौद्धिमाई नगरपालिका वडा नं.८ सरमुजवा स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न कार्यक्रम प्रदेश नम्बर २ मा समावेशी लोकतन्त्रका लागि नागरिक सशक्तिकरणको ...

Read More »

रौतहट क्षेत्र नं  २ ख का जसपा उम्मेदवार यादवको चुनावी घरदैलोमा तीव्रता ।

रौतहट क्षेत्र नं  २ ख का जसपा उम्मेदवार यादवको चुनावी घरदैलोमा तीव्रता ।

आरएन पटेल,कार्तिक २२ गते ।  रौतहट क्षेत्र नं २ ख प्रदेश सभा सदस्य पदका जसपा नेपालका उम्मेदवार रामकिशोर यादव उर्फ किशोरी यादव घरदैलो कार्यक्रममा तीव्रता ल्याएका छन् । घरदैलो कार्यक्रम अन्तर्गत आज मंगलवार बौधीमाई नगरपालिकाको इनरवारी र कोपवामा एकैसाथ घरदैलो ...

Read More »

जसपाको जिल्ला अध्यक्ष पूर्वमेयर पटेलद्वारा पार्टी परित्याग ।

जसपाको जिल्ला अध्यक्ष पूर्वमेयर पटेलद्वारा पार्टी परित्याग ।

रौतहट । कार्तिक २२ गते जसपा नेपालको रौतहट जिल्ला अध्यक्ष पूर्वमेयर पटेलले जसपा नेपाल पार्टी परित्याग गरेका छन । रौतहटको देवाही गोनाही नगरपालिकाको पूर्वमेयर धर्मेन्द्र पटेल जनता समाजवादी पार्टी, नेपालको साधारण सदस्य समेत नरहने गरी जसपा नेपाल रौतहटको जिल्ला अध्यक्ष ...

Read More »

गौरके टिकुलियामे माधव कुमार नेपालद्वारा एक सय जनेके कएल गेल हए पार्टीमें स्वागत ।

गौरके टिकुलियामे माधव कुमार नेपालद्वारा एक सय जनेके कएल गेल हए पार्टीमें स्वागत ।

कुमार चन्दन । गरुडा , कार्तिक २० गते गौरके टिकुलियामे करिब एक सय जनेके माधव कुमार नेपाल पार्टीमे स्वागत कएले छत । नेकपा एकीकृत समाजवादीके केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल करिब एक सय जनेके पार्टीमे स्वागत कएले ...

Read More »

प्रभु साहके साथे सत्यनारायण भगत कररहल छत चुनावके प्रचार

प्रभु साहके साथे सत्यनारायण भगत कररहल छत चुनावके प्रचार

कुमार चन्दन । गरुडा , कार्तिक २० गते रौतहट क्षेत्र नम्बर ३ से प्रतिनिधि सभाके स्वतन्त्र उमेदवार प्रभु साहके प्रचारमे सत्यनारायण भगत सामिल भेल देखलगेल छत । एतबारके दिन देवाही गोनाहीमे पूर्व ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत बिन स्वतन्त्र उमेदवार प्रभु ...

Read More »

निर्वाचनमा संचारमाध्यमको भूमिका विषयक अभिमुखिकरण कार्यक्रम समपन्न ।

निर्वाचनमा संचारमाध्यमको भूमिका विषयक अभिमुखिकरण कार्यक्रम समपन्न ।

रौतहट । कार्तिक २० गते निर्वाचनमा संचार माध्यमको भूमिका विषयक आधा दिवसिय मिडिया अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटद्वारा आइतवार आयोजित आधा दिवसिय कार्यक्रममा जिल्ला न्यायधीश तथा मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनी, प्रमुख जिल्ला अधिकारी ...

Read More »