आरके श्रीवास्तव,राैतहट,कार्तिक ०९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सर्लाहीले आगामी केन्द्रीय महाधिवेशनको तयारीस्वरूप वडा स्तरदेखि क्षेत्रीय अधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गरेको छ । जिल्ला अध्यक्ष रामप्रसाद राय यादवको अध्यक्षतामा आज मलंगवामा बसेको बैठकले मंसिर १ गतेदेखि २४ गतेसम्म क्रमिक ...
Read More »Category Archives: समाज
बौधिमाई–४ मा छठ पर्वको अवसरमा मठमन्दिरहरूमा सरसफाई
रौतहट,कार्तिक ०८ गते । पवित्र छठ पर्वको अवसरमा बौधिमाई नगरपालिका–४ अन्तर्गत रहेका मठ–मन्दिरहरूमा आज (शनिबार) सरसफाइ अभियान सम्पन्न गरिएको छ । उक्त अभियान युवा शक्ति नेपालको आयोजनामा र बौधिमाई नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो । युवाहरूको सक्रिय सहभागितामा सम्पन्न यस ...
Read More »दोस्रो भसेढ्वा शैक्षिक सम्मेलन-२०८२ सम्पन्न
रौतहट,कार्तिक ०८ गते । भसेढ्वा शैक्षिक सञ्जालको आयोजनामा दोस्रो भसेढ्वा शैक्षिक सम्मेलन- २०८२ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आज एक विशेष समारोहका साथ सम्पन्न भएको छ । कार्यक्रममा शिक्षण सेवाबाट अवकाश प्राप्त शिक्षक मोहनारायण प्रसाद यादव र जियालाल ...
Read More »नेकपा एमालेकाे गुजरा नपा सिमराभवानीपुरमा शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न
आरएन पटेल,राैतहट,कार्तिक ०८ गते । रौतहटको गुजरा नगरपालिका-९ सिमराभवानीपुरमा नेकपा एमालेले शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश र स्थानीय तहका नेताहरूको उपस्थिति रहेकाे थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले असोज ...
Read More »नगर प्रमुख कुर्मीद्वारा वृन्दावनमा छठ व्रतालुलाई ४ सय थान साडी वितरण
रौतहट, कार्तिक ८ गते । रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा हिन्दू धर्मावलम्बीहरूको आस्थाको महान पर्व छठको अवसरमा व्रतालु महिलाहरुलाई साडी वितरण गरिएको छ। नगर प्रमुख विनोद प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा वडा नं- ८ र वडा नं- ९ का करिब ...
Read More »माधव नारायण नगरपालिकामें म्याराथन दौड प्रतियोगिता सम्पन
संजय राज,रौतहट, कातिक ०८ गते। रौतहटके माधव नारायण नगरपालिकामें जिल्लास्तरीय १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भेल हए। नेपाल समाज विकास केन्द्र माधव नारायण नगरपालिका-२ खेसरहियाद्वारा आयोजित जिल्लास्तरीय १० कि .मी. दौड म्याराथन प्रतियोगिता सम्पन्न भेल हए । उक्त कार्यक्रममा प्रमुख अतिथि ...
Read More »रौतहटमा जसपा नेपालद्वारा दीपावली तथा छठ पर्वको भव्य शुभकामना कार्यक्रम सम्पन्न
आरएन पटेल रौतहट, कार्तिक ०८ गते। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहटले हिन्दूहरूको महान पर्व दीपावली तथा लोक आस्थाको महापर्व छठको अवसरमा एक भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम रौतहट उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको थियो। ...
Read More »जातपात र भय त्रासको राजनीति गर्ने प्रभु साहको राजनीतिक पतन हुने निश्चित – एमाले नेता कुन्दन कुशवाहा
स्थानीय न्यूज रौतहट, कार्तिक ०७ गते । नेकपा (एमाले) रौतहट क्षेत्र नं. ३ द्वारा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम पेटभर्वामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद ...
Read More »सबल र समृद्ध राष्ट्र निर्माणका लागि सामूहिक प्रयास जरुरी:मुख्यमन्त्री सोनल
बारा,कार्तिक ०५ गते । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनल सिमरा नेवा: खलद्वारा नेपाल सम्वत ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम तथा राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको छ ...
Read More »फतुवा बिजयपुर-४ टेंग्राहामा तीनदिने बृहत सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न
आरके श्रीवास्तव,राैतहट,कार्तिक ०५ गते । राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–४, टेंग्राहामा तीनदिने बृहत सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी समाजको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा स्थानीय कर्मचारीहरूको सक्रिय सहभागिता रहकाे थियो । कार्यक्रमको संयोजन लेखा अधिकृत सुबोध कुमार यादवले ...
Read More »
Sthaniya News
