आरके श्रीवास्तव,राैतहट,पौष १० गते । रौतहट । उँखु किसानहरूमाथि सिन्डिकेट (जिल्लाबन्दी) लगाइएको आरोप लगाउँदै रौतहटको फतुवा बिजयपुर नगरपालिका–९ स्थित बिजयपुर बजारमा उँखु किसानहरूले भेला आयोजना गरी कडा आक्रोश व्यक्त गरेका छन् । किसानहरूले सरकारले घोषणा गरेको अनुदान रकम समयमा नदिएर ...
Read More »Category Archives: समाज
मधेसमा चिसोको चपेटा : मौसम बदलिँदा सरकार किन बेखबर ?
स्थानीय न्यूज,राैतहट, पौष ०७ गते। मधेस प्रदेशमा विगत तीन दिनदेखि चिसो उल्लेख्य रूपमा बढेको छ । बिहान-बेलुका बाक्लो कुहिरो, चिसो हावा र घट्दो तापक्रमका कारण जनजीवन कष्टकर बन्दै गएको छ । मधेसका नागरिकहरू हरेक मौसममा कुनै न कुनै समस्याबाट प्रभावित ...
Read More »फाल्गुन २१ को संघीय चुनाव नजिकिँदै, रौतहटमा उम्मेदवार सिफारिसको दौड
आरएन पटेल,राैतहट,पौष ०७ गते। रौतहट । आगामी फाल्गुन २१ गते हुने संघीय सांसद निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । प्रमुख राजनीतिक दलहरू धमाधम उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् भने चुनावी सरगर्मी गाउँ–बस्ती हुँदै ...
Read More »राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता
रमेश कुमार बोहोरा, पौष ०७ गते। माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू यो खुला पत्र कुनै संगठनको औपचारिक ज्ञापन पत्र होइन । यो देशभरका हजारौँ श्रमजीवी पत्रकार, साना लगानीमा सञ्चालित सञ्चारमाध्यम र स्वरोजगारमुखी मिडियाको दैनिकीसँग गाँसिएको पीडा, संघर्ष र राज्यद्वारा ...
Read More »वृन्दावन ८ र ९ का वडाबासीले छिट्टै शुद्ध खानेपानी पाउने:- नगर प्रमुख विनोद प्रसाद कुर्मी
स्थानीय न्यूज रौतहट,पौष ०८ गते। रौतहटको वृन्दावन नगरपालिका वडा नं. ८ आकडपाथरमा निर्माणाधीन शुद्ध खानेपानी ओभरहेड ट्यांकी सञ्चालनका लागि डिप बोरिङको शिलान्यास सम्पन्न भएको छ। मंगलबार एक कार्यक्रमका बिच नगर प्रमुख विनोद प्रसाद कुर्मीले वैदिक विधिपूर्वक पूजापाठ गर्दै डिप बोरिङको ...
Read More »चिसो बढेपछि फतुवा विजयपुर नगरपालिकाका सबै विद्यालयमा जाडो बिदा
आरएन पटेल, रौतहट, पौष ८ गते। रौतहटको फतुवा विजयपुर नगरपालिकाले अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका अनुसार पछिल्ला ...
Read More »परोहा नगरपालिकामा नगर प्रहरी तालिम सफलतापूर्वक सम्पन्न
आरएन पटेल, रौतहट, पौष ०८ गते। रौतहटको परोहा नगरपालिकामा नगर प्रहरीका लागि सञ्चालन गरिएको एक महिनाको तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापनको अवसरमा आयोजित सम्मान कार्यक्रममा नवप्रशिक्षित नगर प्रहरीहरूलाई सम्मानपत्र प्रदान गरिएको छ। कार्यक्रममा परोहा नगरपालिकाका नगर प्रमुख शेख ...
Read More »सञ्चारमाध्यमको अवस्था र चुनौती विषयमा मिडिया संचालकसंग एक दिवसीय गोष्ठी सम्पन्न
आरएन पटेल रौतहट, पौष ७ गते । रौतहटको चन्द्रनिगाहपुरमा मिडिया काउन्सिल मधेश प्रदेशद्वारा सञ्चार माध्यमको अवस्था र चुनौती विषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । जिल्लाको उत्तरी भेग चन्द्रनिगाहपुर स्थित गौतम होटलमा सम्पन्न भएको सञ्चार माध्यमको अवस्था र चुनौती ...
Read More »गौर नगपालिकाका सम्पूर्ण विद्यालयहरुमा ११ गतेसम्मका लागि जाड़ो बिदा
आरएन पटेल रौतहट,पौष ०७ गते । गौर नगपालिकाका सम्पूर्ण विद्यालयहरुमा ११ गतेसम्मका लागि जाड़ो बिदा दिईएको छ। रौतहटसहित मधेस प्रदेशका जिल्लामा अत्याधिक चिसो बढेपछि गौर नगपालिकाले आफ्नो नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुमा चार दिनका लागि जाड़ो बिदा दिएको ...
Read More »कोलकातामा सर्वधर्म सम्मेलन सम्पन्न, प्रेमचन्द्र झा सम्मानित
प्रेमचन्द्र झा कोलकाता (दमदम) । भवा पगला द्वारा आयोजित महामिलन मठ, दमदम, कोलकातामा सर्वधर्म सम्मेलन सम्पन्न भएको छ। सम्मेलनका अवसरमा ब्राह्मण भूषण प्रेमचन्द्र झालाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रेमचन्द्र झाले पूज्यपाद जगद्गुरु शंकराचार्य गोवर्धन पीठाधीश्वर महाराजद्वारा ...
Read More »
Sthaniya News
