Breaking News

Category Archives: समाज

रौतहटमा लागू औषध दुर्व्यसनविरुद्ध युवाहरूको सशक्त पहल, सीडीओलाई ज्ञापनपत्र

रौतहटमा लागू औषध दुर्व्यसनविरुद्ध युवाहरूको सशक्त पहल, सीडीओलाई ज्ञापनपत्र

स्थानीय न्यूज, राैतहट, कार्तिक ३० गते। रौतहटमा लागू औषध दुर्व्यसनविरुद्ध युवाहरूको सशक्त पहलमा रौतहटका सीडीओलाई ज्ञापनपत्र बुझाईएको छ। जिल्लामा बढ्दो लागू औषध दुर्व्यसनको जोखिमप्रति चिन्तित युवाहरूले सोमबार गौरस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसाललाई औपचारिक ...

Read More »

आजके दानवीर साहनीप्रतिके भाव

आजके दानवीर साहनीप्रतिके भाव

बज्जिका भाषाके सेवाप्रति समर्पित आदरणीय साहित्यकार बिन्दा साहनी ‘विश्व–सञ्जय बज्जिका साहित्य कोष’के अक्षय कोष घोषणा समारोहमे २५ हजार रुपैया नगद योगदान देबेके घोषणा कएलथिन । साथमे, ई कहलथिन – हम अपन नएका घर अपना शेषके बाद बज्जिकाके दानमे देबेके घोषणा ...

Read More »

देवाही गोनाही नपाको ११औँ नगरसभा एवं १०औँ बजेट अधिवेशन सम्पन्न, ५३ करोडभन्दा बढीको बजेट प्रस्ताव

देवाही गोनाही नपाको ११औँ नगरसभा एवं १०औँ बजेट अधिवेशन सम्पन्न, ५३ करोडभन्दा बढीको बजेट प्रस्ताव

आरएन पटेल, रौतहट, कार्तिक ३० गते। रौतहटको देवाही गोनाही नगरपालिकाको ११औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित अधिवेशन नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश सांसद जयचन्द्र पटेल प्रमुख अतिथि ...

Read More »

गरुडामा विश्व-संजय बज्जिका साहित्य कोष स्थापनाको घोषणा, अक्षय कोषमा २.५ लाख संकलन

गरुडामा विश्व-संजय बज्जिका साहित्य कोष स्थापनाको घोषणा, अक्षय कोषमा २.५ लाख संकलन

आरएन पटेल गरुडा, कार्तिक २९ गते। रौतहटको गरुडामा विश्व-संजय बज्जिका साहित्य कोष अन्तर्गत अक्षय कोष स्थापनाको घोषणा समारोह सम्पन्न भएको छ। महम्मदपुर बैरेजस्थित गोपाल सेवा सदनको सभाहलमा आयोजित समारोहमा विधिवत रूपमा अक्षय कोषको स्थापना गरिएको हो। कार्यक्रमका प्रमुख उद्घोषक सर्लाही ...

Read More »

संघीयता र प्रदेशसभा सम्बन्धी विवादमा राजनीतिक दलहरू सक्रिय हुन अपरिहार्य- जसपा रौतहट अध्यक्ष यादव

संघीयता र प्रदेशसभा सम्बन्धी विवादमा राजनीतिक दलहरू सक्रिय हुन अपरिहार्य- जसपा रौतहट अध्यक्ष यादव

स्थानीय न्यूज रौतहट, कार्तिक २९ गते। हाल देशभर संघीय संरचना र प्रदेशसभाको भविष्यबारे चलेको राजनीतिक बहस तीव्र बन्दै गएको छ। प्रतिनिधिसभा पुनःस्थापना गराउने तथा प्रदेशसभा विघटन गराउने प्रयास भइरहेको भन्दै मधेश केन्द्रित दलहरूले यसलाई संघीयता प्राप्त उपलब्धिमाथिको चुनौतीका रूपमा व्याख्या ...

Read More »

रौतहट प्रहरीद्वारा फरार दुई प्रतिवादी पक्राउ: लिखत कर्तुत र अंगभंग सम्बन्धी मुद्दामा कारबाही

रौतहट प्रहरीद्वारा फरार दुई प्रतिवादी पक्राउ: लिखत कर्तुत र अंगभंग सम्बन्धी मुद्दामा कारबाही

रौतहट, कार्तिक २८ गते। जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले जारी गरेको प्रेस नोटअनुसार लिखत सम्बन्धी कर्तुत र अंगभंग मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। लिखत सम्बन्धी कसुरमा एक जना पक्राउ केशब प्रसाद पौडेलको जाहेरीका ...

Read More »

बौधिमाईको भोवाली चौक सडक खण्डमा मोटरसाइकिल दुर्घटना दुईटै चालकको अवस्था गम्भीर

बौधिमाईको भोवाली चौक सडक खण्डमा मोटरसाइकिल दुर्घटना दुईटै चालकको अवस्था गम्भीर

आरएन पटेल रौतहट, कार्तिक २८ गते। रौतहटको बौधिमाई नगरपालिका भोवाली चौक नजिक दुई मोटरसाइकिल एक आपसमा लडेर दुर्घटना भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन। बौधिमाई नपाको वडा नं ३ मटिअर्वा र मौलापुर नपाको पथरा जोड़ने कालो पत्रे ...

Read More »

रौतहटको दुर्गा भगवती-४ पचरुखीमा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम तयारी तीव्र

रौतहटको दुर्गा भगवती-४ पचरुखीमा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम तयारी तीव्र

आरएन पटेल रौतहट, कार्तिक २८ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालले रौतहटमा आयोजना गर्न लागेको भव्य पार्टी प्रवेश कार्यक्रमका लागि तयारी बैठक सम्पन्न गरेको छ। जसपा नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा दुर्गा भगवती गाउँपालिका-४, पचरुखी पोखरीको मैदानमा हुने कार्यक्रमका ...

Read More »

गौरमा सात दलीय गठबन्धनद्वारा दोस्रो दिन प्रदर्शन जारी

गौरमा सात दलीय गठबन्धनद्वारा दोस्रो दिन प्रदर्शन जारी

आरएन पटेल गौर, कार्तिक २७ गते। रौतहटको गौरमा सात दलीय गठबन्धनले दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन। मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति संविधान विपरीत भएको आरोप लगाउँदै सात दलीय गठबन्धनले आज बिहिबार जिल्लाको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन। गठबन्धनमा ...

Read More »

फतुवा बिजयपुरमा अनिश्चितकालीन धर्ना,हाकिमलाई नियमअनुसार गर्न निर्देशन दिएकाे का.वा.मेयर खातुनकाे भनाइ

फतुवा बिजयपुरमा अनिश्चितकालीन धर्ना,हाकिमलाई नियमअनुसार गर्न निर्देशन दिएकाे का.वा.मेयर खातुनकाे भनाइ

स्थानीय न्यूज रौतहट, कार्तिक २६ गते। फतुवा बिजयपुर नगरपालिका लक्ष्मीनिया दोस्तियाका करार कर्मचारीहरूले म्याद नथपिएको विरोधमा अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेका छन्। करार कर्मचारी संघर्ष समिति, बिजयपुर नगरपालिका लक्ष्मीनिया दोस्तिया, रौतहटको आयोजनामा कार्तिक २६ गतेदेखि सुरु भएको आन्दोलन नगरपालिकाको कार्यालय ...

Read More »