Breaking News

Category Archives: समाज

युवाहरूको पहलमा शिवनगरधाम मन्दिर परिसरमा सरसफाई

युवाहरूको पहलमा शिवनगरधाम मन्दिर परिसरमा सरसफाई

रौतहट, कार्तिक ०१ गते। युवाहरूको पहलमा रौतहटको शिवनगरधाम मन्दिर परिसरमा सरसफाई अभियान सञ्चालन गरिएको छ। सामाजिक सहानुभूति र स्वच्छता अभियानलाई प्रवद्र्धन गर्दै रौतहटका युवाहरूले शनिबार शिवनगरधामस्थित प्रसिद्ध शिवमन्दिर परिसरमा व्यापक सरसफाई अभियान सञ्चालन गरेका छन् । “भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि, ...

Read More »

लोसपा नेपालद्वारा मुख्यमन्त्री जितेन्द्र सोनललाई स्वागत तथा सम्मान

लोसपा नेपालद्वारा मुख्यमन्त्री जितेन्द्र सोनललाई स्वागत तथा सम्मान

काठमाडौं,कार्तिक ०१ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष एवम् मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्र सोनललाई लोसपा नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा एक विशेष स्वागत तथा सम्मान कार्यक्रमकाे आयोजना गरिएकाे छ । कार्यक्रमका प्रमुख ...

Read More »

फतुवा विजयपुरमा मैत्रीपूर्ण क्रिकेट खेलमा कर्मचारी टिमको शानदार विजय

फतुवा विजयपुरमा मैत्रीपूर्ण क्रिकेट खेलमा कर्मचारी टिमको शानदार विजय

रौतहट, असोज ३१ गते। राैतहट । फतुवा बिजयपुर नगरपालिका-५, दुधिअवामा आज एक मैत्रीपूर्ण क्रिकेट खेल सम्पन्न भएको छ। खेलमा नगरपालिकाका कर्मचारी टिम र माध्यमिक विद्यालय दुधिअवाका शिक्षक टिमबीच रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो। शिक्षक टिमले पहिले ब्याटिङ गर्दै ८१ रनको लक्ष्य ...

Read More »

जसपा नेपाल मधेश प्रदेश अधिवेशन विवाद : बहुमत पक्षबाट निर्वाचन बहिष्कार

जसपा नेपाल मधेश प्रदेश अधिवेशन विवाद : बहुमत पक्षबाट निर्वाचन बहिष्कार

जनकपुरधाम, असोज ३० गते। जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रथम मधेश प्रदेश अधिवेशनमा भएको विवादका कारण एक पक्षका पार्टीका शीर्ष नेताहरुले निर्वाचन बहिष्कार गरेका छन । पार्टीका बहुमत प्रदेश प्रतिनिधिहरू, जिल्ला अध्यक्षहरू तथा शीर्ष नेताहरूले पार्टी विधान विपरीत र ...

Read More »

फतुवा विजयपुरमा अख्तियारी हस्तान्तरण, आन्दोलनरत शिक्षक र कर्मचारीको तलब भत्ता वितरण प्रक्रिया अघि बढ्दै

फतुवा विजयपुरमा अख्तियारी हस्तान्तरण, आन्दोलनरत शिक्षक र कर्मचारीको तलब भत्ता वितरण प्रक्रिया अघि बढ्दै

आरएन पटेल, राैतहट, असोज २७ गते। राैतहटकाे फतुवा विजयपुर नगरपालिकामा लामो समयदेखि तलब भत्ता नपाएका आन्दोलनरत शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहजकर्ता र सहयोगीहरूको समस्या समाधानतर्फ महत्वपूर्ण प्रगति भएको छ। सोमबार एक औपचारिक समारोहबीच कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले नगरपालिकाका लेखा प्रमुख ...

Read More »

रौतहटबाट जसपा प्रतिनिधि राजकुमार दास तत्मा उपाध्यक्षको उम्मेदवारका रूपमा अघि बढ्ने घोषणा

रौतहटबाट जसपा प्रतिनिधि राजकुमार दास तत्मा उपाध्यक्षको उम्मेदवारका रूपमा अघि बढ्ने घोषणा

आरएन पटेल रौतहट,असोज २५ गते । जसपा नेपालको प्रथम मधेश प्रदेश अधिवेशनमा उपाध्यक्ष पदको लागि रौतहटका युवा नेता राजकुमार दासले उम्मेदवारीको घोषणा गरेका छन । जनता समाजवादी पार्टी नेपाल को प्रथम मधेश प्रदेश अधिवेशन यही असोज २७ र २८ गते ...

Read More »

श्री नमूना मावि धरहरीका शिक्षक विज्ञापनमा घुस लिईदै प्र.अ. साह र सहयोगी पक्राउ

श्री नमूना मावि धरहरीका शिक्षक विज्ञापनमा घुस लिईदै प्र.अ. साह र सहयोगी पक्राउ

बिरगंज,असोज २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँले रौतहटको देवाहि गोनाहि नगरपालिका वडा नम्बर ९ स्थित श्री जयकिसान नमूना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सहित दुईजनालाई साढे चार लाख रुपैयाँ नगद घुस सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ...

Read More »

बारामा घर लिप्न माटो खन्दा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु, ६ जना घाइते

बारामा घर लिप्न माटो खन्दा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु, ६ जना घाइते

स्थानीय न्यूज,बारा, असोज २५ गते । बारामा घर लिप्नको लागि माटो खन्दा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा माटो खन्ने ...

Read More »

लाेसपा अध्यक्ष ठाकुरको मधेश दौड सुरु,सिमरा विमानस्थलमा भव्य स्वागत

लाेसपा अध्यक्ष ठाकुरको मधेश दौड सुरु,सिमरा विमानस्थलमा भव्य स्वागत

आरके श्रीवास्तव,राैतहट,असाेज २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई आज सिमरा विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य रूपमा स्वागत गरेका छन् । बारा जिल्लाको सिमरा विमानस्थलमा ओर्लिएलगत्तै अध्यक्ष ठाकुरलाई स्वागत गर्न ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरूले ...

Read More »

राैतहटकाे महम्मदपुर निवासी सुकुम्बासी परिवारलाई समाजिक अभियन्ता यादवकाे सहयोग

राैतहटकाे महम्मदपुर निवासी सुकुम्बासी परिवारलाई समाजिक अभियन्ता यादवकाे सहयोग

आरके श्रीवास्तव,राैतहट,असाेज २४ गते । रौतहट जिल्लाको गरुडा नगरपालिका-५ स्थित महम्मदपुर गाउँमा बसोबास गर्दै आएको एक सुकुम्बासी परिवार अहिले गहिरो पीडामा डुबेको छ । १३ दिनअघि परिवारका अभिभावक हरेसी मण्डलको असामयिक निधनपछि गाउँभरि शोकको छाँया छाएको छ । हरेसी मण्डल, ...

Read More »