आरएन पटेल, रौतहट, माघ ०१ गते। रौतहटको इशनाथ नगरपालिका वडा नं. २ औरैयामा जनमत पार्टीका सांसद उम्मेदवार इन्जिनियर सोनु कुशवाहाको उपस्थितिमा एक विशेष कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। बुधवार भएको उक्त कार्यक्रमको आयोजना जनमत पार्टीका क्षेत्रीय इंचार्ज ...
Read More »Category Archives: समाज
श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना मावि बरियारपुरमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न
दिपेन्द्र जयसवाल, बारा, पौष २९ गते। बाराको महागढीमाई नगरपालिका वडा नमबर १ रहेको श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना माध्यमिक विद्यालय बरियारपुरको प्राङ्गणमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा (SEE) Awareness And (Educational) सेमिनार व्यक्तित्व विकास कार्यक्रम सम्पन्न भएको छ। बाराको चर्चित गैरसरकारी ...
Read More »थारू समुदायले बाराको करैयामाईमा तीन दिन माघी महोत्सव मनाउने
दिपेन्द्र जयसवाल बारा, पौष २९ गते। बाराको करैया मा थारू समुदायले पुस ३० गते देखि माघ २गते सम्म बाराको करैयामाईमा थारु राष्ट्रिय माघी महोत्सव २०८२’ मनाउने भएको छ । करैयामाई मा गाँउपालिका वडा नम्बर 2 मा रहेको करैया गाँउ स्थित ईमली ...
Read More »बाराको करैयामाई गाउँपालिकाको १८औं गाउँसभा अधिवेशन सम्पन
दिपेन्द्र जयसवाल, बारा, पुष २८ गते। बाराको करैयामाई गाउँपालिकाको करैयाको गाउँसभाको १८औं अधिवेशन सम्पन भएको छ। गाँउपालिकाको अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा भएको सो गाँउ सभामा पालिकाको अध्यक्ष यादवले पानसमा दिप प्रज्योलित गरी उक्त गाँउसभाको उदघाटन गर्नु भएको थियो । ...
Read More »देवाही गोनाही नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पवन कुमार केशरी हाजिर
आरएन पटेल, रौतहट, पौष २९ गते । रौतहटको देवाही गोनाही नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा पवन कुमार केशरी औपचारिक रूपमा हाजिर हुनुभएको छ। उहाँको हाजिरीको अवसरमा नगरपालिकाले एक स्वागत कार्यक्रमको आयोजना गरेको थियो, जहाँ नगर प्रमुख, उप-प्रमुख तथा कर्मचारीहरूले ...
Read More »पचरौतामा दोस्रो मेयर कप क्रीकेट प्रतियोगिता शुरू
स्थानीय न्यूज, बारा,पौष २५ गते। बाराको पचरौता नगरपालिकाको सहयोगमा दोस्रो पचरौता मेयर कप क्रीकेट प्रातियोगिता २०८२ आज देखि शुरु भएको छ । यस प्रतियोगिताका विजेतालाई नगद रु ५० हजार र उपविजेता टोलीलाई नगद रु २५ हजार र कप प्रदान गरिने ...
Read More »नगर प्रमुख कुर्मीद्वारा वृन्दावन-५ मा श्रीराम जानकी आवि को आठ कोठे पक्की भवन शिलान्यास
स्थानीय न्यूज, रौतहट,पौष २६ गते । रौतहटको वृन्दावन नगरपालिका-५ नरकटिया भवानीपुरस्थित श्रीराम जानकी आधारभूत विद्यालयमा आठ कोठे पक्की भवन निर्माणको शिलान्यास गरिएको छ। नगर प्रमुख विनोद प्रसाद कुर्मीले शुक्रबार विधिवत पूजा-अर्चना सहित भवन निर्माण कार्यको औपचारिक सुरुआत हेतु उक्त सिलान्यास ...
Read More »रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
आरएन पटेल, रौतहट,पौष २६ गते । रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको संगठनात्मक सशक्तीकरणका लागि DOTIM परिसंघ (Dalit, Oppressed, Tharu, Indigenous and Minority) को रौतहट ...
Read More »रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न
स्थानीय न्यूज, रौतहट, पौष २५ गते। रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। गौर नगरपालिका, स्ट्रिट चाइल्ड अफ नेपाल तथा आसमान नेपालको सहकार्यमा सक्षम परियोजना अन्तर्गत बिहीबार बिद्यालयका बिद्यार्थी लक्षित एकदिने स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। स्वास्थ्य शिविर ...
Read More »जिल्ला प्रहरी रौतहटमा मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री ई. कनिस पटेलद्वारा सलामी ग्रहण
स्थानीय न्यूज, रौतहट, पौष २४ गते। जिल्ला प्रहरी कार्यालय रौतहटमा मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री ई. कनिस पटेलद्वारा सलामी ग्रहण गरिएको छ। मधेश प्रदेश सरकारका युवा, ऊर्जावान तथा लोकप्रिय माननीय मन्त्री ई. कनिस पटेललाई बिहीबार जिल्ला प्रहरी कार्यालय गौर ...
Read More »
Sthaniya News
