स्थानीय न्यूज रौतहट,मंसिर २० गते। रौतहटको चन्द्रनिगाहपुर दुर्घटनामा पीडितमाथि ज्यादती प्रहरीले गरेको पिडितको आरोप रहेको छ। जिल्लाको उत्तरी भेग चन्द्रपुर नगरपालिका-६ मोतियाही पुल नजिक गत शुक्रबार भएको सवारी दुर्घटनामा घाइते तथा मृत्यु भएका पीड़ित परिवारलाई न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका ...
Read More »Category Archives: समाज
पचरौता-४ इर्नवा टोलमा विकास-निर्माणले लिँदै छ गति,सडक ढलान तथा नाला निर्माणको नगर प्रमुखद्वारा शिलान्यास
आरएन पटेल बारा, मंसिर २१ गते। बाराको पचरौता नगरपालिका-४ स्थित इर्नवा टोलमा सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। यही मंसिर २० गते शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि पचरौता नगरपालिकाको नगर प्रमुख प्रखरवक्ता जलन्धर सिंह जैसवारले विधिवत् ...
Read More »आम सञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा एक दिने एआई प्रयोग सम्बन्धी तालीम चन्द्रपुरमा सम्पन्न
आरएन पटेल रौतहट, मंसिर २० गते। आम सञ्चार प्राधिकरण मधेश प्रदेश, जनकपुरधामको आयोजनामा तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाको समन्वयमा “एआई प्रयोग एवं साइबर सुरक्षा” सम्बन्धी एक दिने तालीम चन्द्रपुर-४ स्थित होटल आरोहीको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता आम ...
Read More »अनिता-शिव प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय बज्जिका सम्मान तथा पुरस्कारबाट बज्जिकासेवी सञ्जय साह”मित्र” सम्मानित
आरएन पटेल रौतहट, मंसिर २० गते। रौतहटको माधवनारायण नगरपालिकाको मिठुअवामा अनिता-शिव प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय बज्जिका सम्मान तथा पुरस्कारबाट बज्जिका साहित्यकार एवं बज्जिकासेवी सञ्जय साह “मित्र” सम्मानित भएका छन। नपाको मिठुअवा बज्जिकानगर स्थित शिवचन्द्र साहको निवासमा अनिता-शिव प्रतिष्ठान माधवनारायण नपा-मिठुअवाको आयोजनामा “अनिता-शिव ...
Read More »बौधिमाईमा २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका दिवस सम्पन्न
स्थानीय न्यूज रौतहट, मंसिर १९ गते। रौतहटको बौधिमाई नगरपालिकामा २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका दिवस भव्य रुपमा सम्पन्न ...
Read More »मधेश प्रदेशको मुख्यमंत्री पदमा नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद यादव नियुक्त
स्थानीय न्यूज रौतहट, मंसिर १९ गते। मधेश प्रदेशको मुख्यमंत्री पदमा नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद यादव नियुक्त भएका छन। प्रदेशमा उत्पन्न विभिन्न बाधा व्यवधान तथा गतिरोधलाई चिर्दै नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री यादव आज मधेश प्रदेश सरकारका मुख्यमन्त्रीमा नियुक्त भएका ...
Read More »पचरौता-३ श्रीनगर बैरिया भट्टीटोलमा ८ कोठे विद्यालय भवनको नगर प्रमुख जलन्धर सिंहद्वारा शिलान्यास
आरएन पटेल बारा, मंसिर १८ गते। बाराको पचरौता नगरपालिका वडा नं. ३ श्रीनगर बैरिया भट्टीटोलमा ८ कोठे विद्यालय भवनको शिलान्यास कार्य सभ्य एवं भव्य रुपमा सम्पन्न भएको छ। श्री ने.रा.मा.वि. श्रीनगर बैरिया भट्टीटोलमा निर्माण हुन लागेको ८ कोठे आधुनिक विद्यालय ...
Read More »फतुवा विजयपुरमा दोस्रो त्रैमासिक परीक्षा मंसिर २८ गतेदेखि सञ्चालन हुने
आरएन पटेल राैतहट, मंसिर १८ गते। रौतहटको फतुवा विजयपुर नगरपालिकामा नगर स्तरीय दोस्रो त्रैमासिक परीक्षा यही मंसिर २८ गतेदेखि सञ्चालन हुने भएको छ । नगरभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा परीक्षा समिति अध्यक्ष तथा माँ सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सुबोध प्रसाद ...
Read More »गरुडाको शिवनगरमा वडा प्रत्यासी यादवको निजी लगानीमा पानी निकास समस्या गरियो समाधान
आरएन पटेल, राैतहट, मंसिर १७ गते । मध्य राैतहट पर्ने गरुडा नगरपालिका वडा नं. ५ स्थित शिवनगर टोलमा वर्षौंदेखि भइरहेको पानी थुनिने समस्या स्थानीय समाजसेवी तथा वडा प्रत्यासी यादवको पहल तथा निजी लगानीमा समाधान गरिएको छ । स्थानीय बासिन्दाले समस्या ...
Read More »शान्ति-सुरक्षामा प्रहरीसँग सहकार्य गर्ने रौतहटका जेनजी २.० द्वारा प्रतिवद्धता
राैतहट, मंसिर १७ गते। शान्ति-सुरक्षामा प्रहरीसँग सहकार्य गर्ने रौतहटका जेनजी २.० ले प्रतिवद्धता गरेका छन। शान्ति – सुरक्षा सुदृढीकरण तथा भ्रष्टाचारविरुद्ध सक्रिय भूमिका खेल्ने उद्देश्यका साथ जेनजी २.० युवा समूहले प्रहरी प्रशासनसँग औपचारिक रूपमा सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । ...
Read More »
Sthaniya News
