दिपेन्द्र जयसवाल,बारा, असार ०१ गते २०८२। बाराको करैयामाई गाँउपालिका वार्डा नम्बर ६ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत सिहोर्वामा करैयामाई युवा समाजको आयोजनामा प्रथम हाजिरी जवाफ प्रतियोगिता साम्पन्न भएको छ।बाराको विभिन्न गाउँपालिका अन्तर्गत संचालनमा रहेको विभिन्न ७ वटा सामुदायिक विधालयलाई ...
Read More »Category Archives: समाज
गुजरामा नयाँ प्रमुुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहलाई भव्य स्वागत
आरएन पटेल रौतहट, असार ०१ गते २०८२। रौतहटको गुजरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा डा. श्रवण कुमार साह हाजिर भएकाे छ । आइतबार एक कार्यक्रमकाे बिच गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरी र नगर उप प्रमुख रत्न लामाले कार्यालय प्रमुखको ...
Read More »रौतहटमा पहिलो पटक राजपुर नपाले प्रस्तुत गर्यो यस वर्षको बजेट
आरएन पटेल,रौतहट,असार ०१ गते २०८२। रौतहटमा पहिलो पटक राजपुर नगरपालिकाले यस वर्षको बजेट प्रस्तुत गरेको छ। जिल्लाको १८ स्थानीय तहहरु मध्ये राजपुर नगरपालिकाले यस वर्ष असार १ गते नै आफ्नो नवौं नगरसभाको निति, कार्यक्रम तथा बजेट अधिवेशन सम्पन्न गरेको छ। ...
Read More »कटहरियाको पानीट्यांकी बन्द,उपभोक्ता मिनरल वाटर किनेर पिउन बाध्य
आरके श्रीवास्तव,कटहरिया,जेठ २५ गते। रौतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित पानीट्यांकी करिब दुई हप्तादेखि सुक्खा बनेपछि स्थानीय बासिन्दा शुद्ध पिउने पानीबाट बञ्चित भएका छन् । नियमित रूपमा पानी आपूर्ति हुने ट्यांकीमा अचानक पानी आउन छाडेपछि सर्वसाधारणले दैनिक जिवनयापनमा ठूलो ...
Read More »छिन–छिनमै बत्ती जाने समस्याले कटहरिया क्षेत्रका सेवाग्राही हैरान, छिटो समाधानको माग
चन्दन यादव,कटहरिया जेठ २५ गते। रौतहट जिल्लाको मौलापुर नगरपालिका अन्तर्गत पर्ने कटहरिया क्षेत्रमा छिन–छिनमै बत्ती जाने समस्या विकराल बन्दै गएको छ । लगातारको विद्युत अवरोधले स्थानीय बासिन्दा तथा सेवाग्राहीहरू दैनिक जनजीवनमा हैरानी खेप्न बाध्य भएका छन् । सेवाग्राहीहरूका अनुसार दिनको ...
Read More »बंकुलमा भन्सार कार्यालयको पुनःस्थापनाको माग तीव्र, सीमावासी अचम्मित
आरएन पटेल, जेठ २४ गते। बंकुल सीमाक्षेत्रका बासिन्दाले लामो समयदेखि उठाउँदै आएको भन्सार कार्यालय पुनःस्थापनाको माग अझ तीव्र बन्दै गएको छ। कुशवाहा समुदायका अगुवाहरूले सीमावासी जनताको आवाजलाई बल दिँदै अब भन्सारको स्थापना अनिवार्य भइसकेको तर्क गरेका छन्। स्थानीयवासीहरूका अनुसार, सीमाक्षेत्रको ...
Read More »अनुत्पादक क्षेत्रमा लगानी: स्वागतद्वार बनाउने होडबाजी, जनताको पैसा बालुवामा पानी
आरके श्रीवास्तव,कटहरिया जेठ २४ गते। रौतहटको विभिन्न स्थानहरूमा अनुत्पादक क्षेत्रको रूपमा स्वागतद्वार निर्माणमा बढ्दो लगानीले चिन्ता बढाएको छ। जिल्लाको प्रसिद्ध धार्मिकस्थल शिवनगरमा मूल चौकबाट मन्दिरतर्फ जाने मार्गको मुखमै आधा दशकदेखि अधुरो अवस्थामा रहेको स्वागतद्वार अहिले ठाउँ मात्र ओगटेर बाटो साँघुरो ...
Read More »मुस्लिम समुदायद्वारा बकर ईद पर्व हर्षोल्लासका साथ मनाइँदै
आरएन पटेल, जेठ २३ गते। मुस्लिम समुदायले अहिले बकर ईद (ईद-उल-अजहा) पर्व एक अर्कासँग भेटघाट गर्दै, शुभकामना आदानप्रदान गर्दै तथा सामाजिक एकताको सन्देश दिँदै हर्षोल्लासका साथ मनाइरहेका छन् । शनिबारदेखि सुरू भएको बकर ईद पर्व अहिलेसम्म मनाउँदै छन् । ईद-उल-अजहा ...
Read More »रौतहटमा ट्राफिक साप्ताह २०८२ आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन
प्रेमचन्द्र झा, जेष्ठ २२ गते, रौतहट। रौतहटमा ट्राफिक साप्ताह २०८२ आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा आयोजित कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको ...
Read More »कटहरिया–८ मा वडाध्यक्ष शाहको पहलमा जिर्ण ढलान सडकको पुनः ढलान कार्य सुरु
आरके श्रीवास्तव,राैतहट,२१ गते जेठ । रौतहटको कटहरिया नगरपालिका–८ मा रहेको जिर्ण ढलान सडकको पुनः निर्माण कार्य आजदेखि सुरु गरिएको छ । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित ५० लाख भन्दा बढी रुपैयाँको बजेटमा सो ढलान कार्य प्रारम्भ गरिएको ...
Read More »
Sthaniya News
