Breaking News

Category Archives: समाज

गरूडा व्यापार महाेत्सव २०८१ समय नसकिदै बन्द।

गरूडा व्यापार महाेत्सव २०८१ समय नसकिदै बन्द।

राैतहट। माघ १६ गते। राैतहटकाे मध्य भाग गरूडामा चलिरहेको प्रथम गरूडा व्यापार महाेत्सव २०८१ समय नसकिदै बन्द भएको छ । आगामी माघ २३ गते सम्म चल्ने भनिएको व्यापार महोत्सव बिचैमा भएको हाे । गरूडा नगर उधाेग वाणिज्य संघका अध्यक्ष सतिश ...

Read More »

रौतहट प्रहरीद्वारा भन्सार छलीकोे हार्डवेयर सामग्री सहित मोटरसाईकल बरामद।

रौतहट प्रहरीद्वारा भन्सार छलीकोे हार्डवेयर सामग्री सहित मोटरसाईकल बरामद।

आरएन पटेल,रौतहट। माघ १६ गते २०८१ । रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेकोे समानहरु सहित मोटरसाईकल बरामद गरिएको छ । सोमवारको दिन दिउँसोकाे समयमा जिल्ला प्रहरी कार्यालय रौतहट कार्यालय मातहत प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने ...

Read More »

ईप्रका राजपुरमा वरिष्ठ सई कुर्मीद्वारा ब्यालेन्केट वितरण।

ईप्रका राजपुरमा वरिष्ठ सई कुर्मीद्वारा ब्यालेन्केट वितरण।

आरएन पटेल। रौतहट,माघ १५ गते। ईप्रका राजपुरमा वरिष्ठ सई कुर्मीद्वारा ब्यालेन्केट वितरण गरिएको छ। जिल्लाको राजपुर नगरपालिका अन्तर्गतका ईलाका प्रहरी कार्यलय राजपुरको प्रहरी बरिष्ठ नायब निरिक्षक अशोक कुमार कुर्मीको अध्यक्षतामा ब्यालेन्केट वितरण गरिएको हो। नगरपलिकाको वडा नं. १ देखि ८ ...

Read More »

सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रसारण गरेमा ५ लाखसम्म जरिवाना गरिने।

सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रसारण गरेमा ५ लाखसम्म जरिवाना गरिने।

माघ १५ गते २०८१। सरकारले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा पुर्याएको छ । सोमबार प्रतिनिधिसभामा पुर्याइएको विधेयक दर्ता प्रक्रियामा रहेको संसद् सचिवालय स्रोतले जानकारी गराएको छ । सरकारले तयार पारेको विधेयकमा सामाजिक सञ्जाल प्लेटफर्म कम्पनीहरुले दर्ताबिना सञ्चालन गर्न नपाइने ...

Read More »

फतुवा विजयपुर-५ मा जसपा नेपालको वडा कमिटी गठन।

फतुवा विजयपुर-५ मा जसपा नेपालको वडा कमिटी गठन।

आरएन पटेल। माघ १५ गते। फतुवा विजयपुर नपा-५ मा जसपा नेपालको वडा कमिटी गठन कार्य सम्पन्न भएको छ। रौतहटको उत्तरी भेग पर्ने फतुवा विजयपुर नगरपालिकाको वडा नं. ५ मा जनता समाजवादी पार्टी नेपालको वडा कमिटी गठन गरिएको हो। पालिकाको नगर ...

Read More »

अनलाइन सिफारिश सेवा गौर नगरपालिकाले गर्यो सुचारु ।

अनलाइन सिफारिश सेवा गौर नगरपालिकाले गर्यो सुचारु ।

रौतहट। माघ १४ गते। अनलाइन सिफारिश सेवा गौर नगरपालिकाले सुचारु गरेको छ। रौतहट जिल्लाको गौर नगरपालिकाले गृह मन्त्रालयद्वारा सञ्चालित केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली नागरिकता सिफारिस सेवा अनलाइनमार्फत सुरु गरेको हो। ऑनलाइन सेवा सुरु गर्ने गौर नगरपालिका रौतहट जिल्लाको पहिलो ...

Read More »

ईशनाथको मोतीगन्ज प्रा वि मा नगर प्रमुख कौशल्या देवी द्वारा चार कोठे भवनको शिलान्यास ।

ईशनाथको मोतीगन्ज प्रा वि मा नगर प्रमुख कौशल्या देवी द्वारा चार कोठे भवनको शिलान्यास ।

आरएन पटेल माघ १४ गते २०८१। ईशनाथको मोतीगन्ज प्रा वि मा नगर प्रमुख कौशल्या देवी द्वारा चार कोठे भवनको शिलान्यास गरिएको छ। जिल्लाको ईशनाथ नगरपालिका वडा नं -६ टोल जोकहाको मोतीगन्ज प्राथमिक विद्यालयमा आज एक कार्यक्रमका बिच ईशनाथ नगरपालिकाकी नगर ...

Read More »

देवाही गोनाही-५ पिपरामा इन्जिनियरको लापरबाहीका कारण सडक ढलानमा अवरुद्ध।

देवाही गोनाही-५ पिपरामा इन्जिनियरको लापरबाहीका कारण सडक ढलानमा अवरुद्ध।

रौतहट। माघ १३ गते। देवाही गोनाही-५ पिपरामा इन्जिनियरको लापरबाहीका कारण सडक ढलानमा अवरुद्ध भएको छ। रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ स्थित पिपरा टिकुलिया टोलमा भइ रहेको सडक ढलान कार्य अवरुद्ध भएको हो । संघीय सरकारको कुल ८० लाखको ...

Read More »

श्रमजीवी पत्रकार संघ, नेपाल रौतहटमा १५ सदस्य  कार्यसमिति गठन ।

श्रमजीवी पत्रकार संघ, नेपाल रौतहटमा १५ सदस्य  कार्यसमिति गठन ।

रौतहट, माघ १२ गते। श्रमजीवी पत्रकार संघ, नेपाल रौतहटमा १५ सदस्य  कार्यसमिति गठन गरिएको छ। पत्रकार सन्तोष पौडेलको अध्यक्षयतामा श्रमजीवी पत्रकार संघ नेपाल रौतहट  शाखाकाे नयाँ कार्यसमिति गठन भएकाे छ । शनिबार कर्मचारी मिलन केन्द्र रौतहटको शाखाकाे सभाहलमा मधेस प्रदेश ...

Read More »

बारागढीको खोपवामा हुलाक कार्यालयको स्थापना।

बारागढीको खोपवामा हुलाक कार्यालयको स्थापना।

दिपेन्द्र जयसवाल बारा,माघ १२ गते। बाराको बारागढी गाँउपालिका खोपवामा बारागढी हुलाक कार्यालयको स्थापना गरिएको छ। बारा जिल्लाको बारागढी गाँउपालिका वडा नम्बर ३ मा आज शनिवार पालिका हुलाक सेवा कार्यालयको स्थापना गरिएको छ । नेपाल सरकारको एक पालिका एक हुलाक कार्यालय ...

Read More »