वैशाख २ गते मधेश प्रदेशसभाका सदस्य (स्वतन्त्र) प्रमोद जयसवालले बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् । पर्सा–१ बाट स्वतन्त्रबाट चुनाव जितेका जयसवालले आज एक अपिल जारी गरी बारा–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष ...
Read More »Category Archives: समाज
संसद र देशलाई उपेन्द्र यादवको आवश्यकता- माधवकुमार नेपाल
बारा, चैत्र २७ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन् । जसपा अध्यक्ष एवं बारा २ का उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहिबार नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता ...
Read More »समाजवादी युवा संघ रौतहटको पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न ।
आरएन पटेल। चैत्र २५ गते । जनता समाजवादी पार्टी नेपालको बर्गीय संगठन समाजवादी युवा संघ रौतहटको नव गठित जिल्ला कार्य समितिका पदाधिकारी सदस्यहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिवार गौर स्थित बार एसोशियसनको सभाहालमा समाजवादी युवा संघका जिल्ला ...
Read More »पेट्रोलको मूल्य घटेसँगै रौतहटमा कालाबजारी सुरु ।
आर एन पटेल,चैत २२ गते पेट्रोलियम पदार्थको मूल्य घटेसँगै रौतहटमा कालाबजारी सुरु भएको देखिएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएसँगै रौतहटका बजार तथा चौकमा देखिने पेट्रोल पम्पहरुको मेसिनमा बोरा ओढाएर(छोपेर) राख्ने कार्य सुरु गरेको देखिएको छ । पेट्रोलियम ...
Read More »परोहा–६ बसन्तपट्ठीमा वडाअध्यक्ष कुर्मीद्घारा ढलानको कार्य धमाधम हुदै ।
आर एन पटेल,चैत २२ गते जनप्रतिनिधीहरुलाई विकास निर्माणको कार्य गराउन धेरै गाह्रो भए पनि परोहा नगरपालिकाको वडा नम्बर ६ बसन्तपट्ठीमा विकास निर्माणको कार्य अन्तर्गतका सड़क ढलानको कार्य धमाधम भइरहेको देखिएको छ । रौतहट जिल्लाको दक्षिणी भेग परोहा नगरपालिका अन्तर्गत वडा ...
Read More »उपनिर्वाचन : बारा–२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता
रौतहट, चैत्र २० गते । प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । जसका लागि सोमबार मनोनयन दर्ता ...
Read More »श्री मावि शितलपुरमा माटो पुर्ने काम हुँदै,वर्षौदेखि फिल्डमा पानी जम्मा हुँदा हुन्थ्यो समस्या
आरके श्रीवास्तव,गरुडा,चैत १९ गते रौतहटको फतुवा बिजयपुर नगरपालिकाको एक बिधालयमा माटो पुर्ने काम भइरहेको छ । सो नगरपालिकाको वडा नम्बर २ मा रहेको श्री माध्यमिक बिधालय शितलपुरको फिल्डमा अहिले धमाधम माटो पुर्ने काम भइरहेको वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ ...
Read More »३७ दिन पछि कामकाजमा फर्किए मौलापुर बिधुत कर्मचारी
आरके श्रीवास्तव,गरूडा,चैत १९ गते रौतहटको मौलापुर बिधुत प्राधिकरणको कर्मचारीको समस्या बारे सर्वपक्षीय छलफलमा सहमति भएपछि कर्मचारीहरु आजदेखि कामकाज सुचारु गरेका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पहलमा शनिवार जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको सर्वपक्षीय छलफलमा सहमति पछि उक्त ...
Read More »नगर प्रमुखको सट्टामा ज्वाईले एसईईको परिक्षा दिदै गरेको अवस्थामा पक्राउ
रौतहट, चैत्र १९ गते । स्थानीय सरकार प्रमुखको सट्टामा नक्कली व्यक्ति राखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिईरहेको अवस्थामा जिल्ला परिक्षा अनुगमन समितिले आईतवार पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिकाका स्थानीय सरकार प्रमुख प्रेमलाल साह कानुले आफ्नो ...
Read More »देवाही गोनाहि नपामा युवा नेता रूपेश पटेलको नेतृत्वमा बुझायाे ज्ञापनपत्र ।
आर एन पटेल, चैत्र १७ गते रौतहटको देवाही गोनाहि नगरपालिकामा विभिन्न शिर्षकमा भएको भ्रष्टाचार विरुद्ध ज्ञापनपत्र बुझाइएको छ । नगरपालिकाको एक स्थानीय युवा नेता रूपेश पटेलको नेतृत्वमा युवाहरूले नगरपालिकामा भएको बिकास निर्माणका कार्यहरुमध्ये विभिन्न शिर्षकमा भ्रष्टाचार भएको भन्दै प्रमुख प्रशासकीय ...
Read More »
Sthaniya News
