रौतहट, माघ २ गते पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटस्थित महादेव मन्दिर शिवनगरमा दर्शन गरि पूजाआजा गरेका छन्। जिल्लाको सुप्रसिद्ध धार्मिक स्थल गरुडा नगरपालिकाको वडा नं.५ स्थित रहेको शिवनगरधामको महादेव मंदिरमा दर्शन गर्नुको साथसाथै पुजाआर्चना समेत गर्नु भएको थियो । करिब ३ ...
Read More »Category Archives: समाज
जिल्ला प्रशासनद्वारा सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी ।
सर्लाही, पौष २० गते । सर्लाहीको बरहथवामा कर्फ्यू आदेश जारी भएको छ । बरहथवा नगरपालिका-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएको प्रदर्शनमा एक जनाको मृत्यु भएपछि जिल्ला ...
Read More »श्री आ.वि. भेडियाहीको दोस्रो तल्ला चारकोठे भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न ।
आरएन पटेल, पौष १८ गते । रौतहटको परोहा नगरपालिका-६ मा रहेको श्री आधारभुत विधालय भेडियाहीको दोस्रो तल्ला चारकोठे भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधवार परोहा नगरपालिकाकि उपप्रमुख सुगान्धी गीरी तथा छाया नेपालको कार्यकारी निर्देशक कमल थापाद्वारा ...
Read More »गौरमा GPL क्रीकेट टुर्नामेन्टको मन्त्री कृष्णा प्रसाद यादवद्वारा उद्घाटन ।
रौतहट, पौष १७ गते । रौतहटको गौरमा GPL क्रीकेट टुर्नामेन्टको मन्त्री कृष्णा प्रसाद यादवद्वारा उद्घाटन गरिएको छ । मधेश प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्री कृष्णा प्रसाद यादवले रौतहटको सदरमुकाम गौर राईसमिलको ग्राउन्डमा गौरीशंकर यादव प्रीमियर लिग क्रीकेट टुर्नामेन्ट(GpL)को उद्घाटन गर्नुभएको ...
Read More »म्याजिक गाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु ।
रौतहट, पौष १७ गते । म्याजिक गाडीको ठक्करबाट मोटरसाईकल चालक एक जना भारतीय नागरिकको मृत्यु भएकाे छ । रौतहटको गौरबाट उत्तर तर्फ जाँदै गरेको ना २ ज ७१०९ नम्बरको म्याजिक गाडी चन्द्रनिगाहपुर बाट गौरतिर आउँदै गरेको BR 06 DA 7664 ...
Read More »अर्काको बैंक खाताबाट रकम चोरी गर्ने ३ जना पक्राउ ।
रौतहट, पौष १२ गते । बिधुतिय माध्यमबाट अर्काको बैंक खाताबाट रकम चोरी गर्ने ३ जना पक्राउ परेका छन । रौतहटको विभिन्न व्यक्तिहरुको अनेकौ बैंकहरुबाट बिधुतिय माध्यमबाट बैंक खाताबाट रकम चोरी गरेको आरोपमा ३ जनालाई जिल्ला प्रहरी कार्यालयको टोलीद्वारा पक्राउ परेका ...
Read More »आधारभुत विधालय उचिडिहका प्र.अ. कुशवाहा भ्रष्टाचारमा लिप्त, स्थानियहरुको भनाई ।
आरएन पटेल, पौष १० गते । श्री आधारभुत विधालय उचिडिहका प्र.अ. कुशवाहा भ्रष्टाचारमा लिप्त रहेको स्थानियहरुले आरोप लगाएका छन । रौतहटकाे देवाही गाेनाही नगरपालिका वडा नं.-७ मा रहेको श्री आधारभुत बिधालय उचिडिहका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहा विद्यालयमा आर्थिक अनियमिता गरेको ...
Read More »गरुडा नपाका नगरप्रमुख जैसवालद्वारा खेलाडीहरूलाई खेल सामग्री वितरण
प्रदीप कुमार दास । मंसिर २९ गते , शुक्रबार । रौतहटको गरुडा नगरपालिका–५ महम्मदपुरका श्री जय नेपाल युवा क्लबको खेलाडीहरूलाई गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमुनि प्रसाद जैसवालले क्रिकेट सामग्रीहरू वितरण गरेका हुन् । युवा खेलाडीहरूको हौसला तथा उत्साह बढाउन र खेलप्रति ...
Read More »मेयर कौशल्या देवीद्वारा नगर विकासको कार्य विशेष पहल ।
रौतहट, मंसिर २७ गते । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको नगर प्रमुख श्रीमती कौशल्या देवीको बिशेष योजना स्वरुप शिक्षा अन्तरगत यस नगरपालिका काे विशेष पहलमा नगर विकासको कार्यमा तीब्रता आएको देखिएको छ । नगर विकास अन्तर्गत नगरका सम्पूर्ण विद्यालयहरुमा विधालय व्यवस्थापन ...
Read More »सिम्रौनगढमा गोली चल्दा एकजनाको मृत्यु,एक जना गम्भीर घाइते ।
सिम्रौनगढ, मंसिर २७ गते । बाराको सिम्रौनगढ नगरपालिकामा दुई पक्षबिच भएको विवादले उग्ररूप लिएपछि प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । बारा प्रहरीको गोलीबाट एकजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले एक ...
Read More »
Sthaniya News
