रबिन्द्र पटेल रौतहट,(गरुडा) मंसिर २२ गते। आर्थिक शोषण, बैंक तथा लघुवित्त पीडितको समस्या, बेरोजगारी र भ्रष्टाचारविरुद्ध नागरिक बचाउ महाअभियान नेपालका जिल्ला अध्यक्ष तेज नारायण यादवको अगुवाइमा आज गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध कार्यक्रम सम्पन्न भएको छ। ...
Read More »Category Archives: समाज
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई कटहरियामा भव्य स्वागत
आरएन पटेल रौतहट, मंसिर २२ गते। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादव गृह जिल्ला रौतहटको कटहरिया बजारमा भव्य स्वागत तथा सम्मान गरिएको छ। नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.३ रौतहट द्वारा आयोजना गरिएको उक्त सम्मान कार्यक्रमको अध्यक्षता कटहरिया ...
Read More »GenZ 2.0 समूहद्वारा बौधिमाई नपाको सामुदायिक विद्यालयको अनुगमन सम्पन्न, सुधारका लागि ठोस कदमका संकेत
स्थानीय न्यूज रौतहट, मंसिर २२ गते। रौतहटको बौधिमाई नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक तथा भौतिक पूर्वाधार अवस्थाको अनुगमन GenZ 2.0 का जिल्ला संयोजक सोनु कुशवाहाको नेतृत्वमा सम्पन्न गरिएको छ। अनुगमन टोलीले आइतबार अनुगमनको क्रममा विद्यालयहरूमा व्यवस्थापन सुधार, सरसफाइ प्रवर्द्धन, ...
Read More »सीडीओ कार्यालय गौर अगाडी जसपा नेपालद्वारा शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन
आरएन पटेल रौतहट,मंसिर २२ गते। रौतहट जिल्लाको सदरमुकाम गौर स्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुर्व निर्धारित कार्यक्रम अन्तर्गत जसपा,नेपालका नेताहरुले आइतबार दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना दिएका छन्। जनता समाजवादी पार्टी,नेपाल जिल्ला समिति, रौतहटको आयोजनामा तथा पुर्व केन्द्रिय सदस्य एवम् ...
Read More »पचरौता नगरमा विकासको तीव्र गति: नगर प्रमुख सिंहद्वारा एकैदिन चार स्थानमा शिलान्यास
आरएन पटेल बारा, मंसिर २१ गते। बाराको पचरौता नगरपालिका विकास निर्माणमा तीव्र गतिले अघि बढ्दै गएको छ। नगर प्रमुख जलन्धर सिंह जैसवारले मंसिर २० गते शनिबार एकैदिन चार महत्वपूर्ण योजना शिलान्यास गर्दै नगरलाई अझ आधुनिक र सुविधायुक्त बनाउने अभियानलाई तीव्र ...
Read More »चन्द्रनिगाहपुर दुर्घटनामा पीडितमाथि प्रहरीले ज्यादती गरेको पिडितको आरोप
स्थानीय न्यूज रौतहट,मंसिर २० गते। रौतहटको चन्द्रनिगाहपुर दुर्घटनामा पीडितमाथि ज्यादती प्रहरीले गरेको पिडितको आरोप रहेको छ। जिल्लाको उत्तरी भेग चन्द्रपुर नगरपालिका-६ मोतियाही पुल नजिक गत शुक्रबार भएको सवारी दुर्घटनामा घाइते तथा मृत्यु भएका पीड़ित परिवारलाई न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका ...
Read More »पचरौता-४ इर्नवा टोलमा विकास-निर्माणले लिँदै छ गति,सडक ढलान तथा नाला निर्माणको नगर प्रमुखद्वारा शिलान्यास
आरएन पटेल बारा, मंसिर २१ गते। बाराको पचरौता नगरपालिका-४ स्थित इर्नवा टोलमा सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। यही मंसिर २० गते शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि पचरौता नगरपालिकाको नगर प्रमुख प्रखरवक्ता जलन्धर सिंह जैसवारले विधिवत् ...
Read More »आम सञ्चार प्राधिकरण मधेश प्रदेशद्वारा एक दिने एआई प्रयोग सम्बन्धी तालीम चन्द्रपुरमा सम्पन्न
आरएन पटेल रौतहट, मंसिर २० गते। आम सञ्चार प्राधिकरण मधेश प्रदेश, जनकपुरधामको आयोजनामा तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाको समन्वयमा “एआई प्रयोग एवं साइबर सुरक्षा” सम्बन्धी एक दिने तालीम चन्द्रपुर-४ स्थित होटल आरोहीको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता आम ...
Read More »अनिता-शिव प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय बज्जिका सम्मान तथा पुरस्कारबाट बज्जिकासेवी सञ्जय साह”मित्र” सम्मानित
आरएन पटेल रौतहट, मंसिर २० गते। रौतहटको माधवनारायण नगरपालिकाको मिठुअवामा अनिता-शिव प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय बज्जिका सम्मान तथा पुरस्कारबाट बज्जिका साहित्यकार एवं बज्जिकासेवी सञ्जय साह “मित्र” सम्मानित भएका छन। नपाको मिठुअवा बज्जिकानगर स्थित शिवचन्द्र साहको निवासमा अनिता-शिव प्रतिष्ठान माधवनारायण नपा-मिठुअवाको आयोजनामा “अनिता-शिव ...
Read More »बौधिमाईमा २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका दिवस सम्पन्न
स्थानीय न्यूज रौतहट, मंसिर १९ गते। रौतहटको बौधिमाई नगरपालिकामा २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका दिवस भव्य रुपमा सम्पन्न ...
Read More »
Sthaniya News
