स्थानीय न्यूज रौतहट, साउन १८ गते । मधेश प्रदेशमा बढ्दो खडेरी, सिंचाइको अभाव र गम्भीर कृषि संकटको चपेटामा परेका किसानहरूको पक्षमा आवाज उठाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले आज सदरमुकाम गौरमा विरोध प्रदर्शन गर्दै राहत प्याकेजको माग गरेको छ। जसपा ...
Read More »Category Archives: कृषि
राैतहटमा डीएपी मल अभावले किसान हैरान
आरएन पटेल,राैतहट, साउन १४ गते। लगातार धेरै दिनदेखि पानी नपरेपछि रौतहटका किसानहरू विद्युत् मोटर र नहरमार्फत खेतमा पानी पुर्याएर जेनतेन धान रोपिरहेका छन् । असार महिनाको अन्त्यतिर आइपुग्दा रोपाइँको मुख्य सिजन तिव्र गतिमा चलिरहेको छ, तर खेतीका लागि अत्यावश्यक डीएपी मल ...
Read More »पचरौताको जमुनी नदीमा बाँध निर्माणको काम शुरू,नगरबासीमा छायो खुशियाली, किसानले दिए नगर प्रमुखलाई धन्यवाद
नूर आलम बादशाह, बारा, साउन १३ गते । बारा जिल्लाको जमुनी नदीमा सिंचाईका लागि बाँध निर्माणको काम शुरू भएपछि पचरौता नगरबासीको अनुहारमा खुशियाली छाएको छ। वर्षाको हाहाकार भईरहेको अवस्थामा पचरौता नगर सरकारले उक्त बाँध निर्माण गर्ने काम शुरू गरेपछि किसानहरुले ...
Read More »साउनको मध्यसम्म पानी नपर्दा धान रोपाइँ प्रभावित,व्याडमै सुक्न थाल्यो धानको बीउ
आरएन पटेल रौतहट, साउन १३ गते। साउन महिना मध्यतिर पुग्दासमेत पर्याप्त वर्षा नपर्दा रौतहटका विभिन्न ठाउँमा धान रोपाई कार्य प्रभावित बनेको छ । पानी अभावका कारण किसानहरूले समयमै रोपाइँ गर्न सकेका छैनन् भने रोपेको धान पनि सुक्न थालेको छ । ...
Read More »सिंचाइ सुधारका लागि फतुवा बिजयपुर–२ सितलपुरमा कृषि पोल गाडियो
आरके श्रीवास्तव,रौतहट,१९ गते असार । राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–२ सितलपुरका कृषकहरूले अब सहज रूपमा सिंचाइ सुविधा पाउने भएका छन् । वडास्तरीय बजेट अन्तर्गत कृषकहरूको सुविधाका लागि कृषि पोल गाडिएको हो । वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव (उर्फ संजय) ले आफ्नो ...
Read More »गुजरामा कृषि उत्पादन बजारीकरण सम्बन्धी कृषि निर्देशनालयको बैठक सम्पन्न
आरएन पटेल रौतहट,असार १२ गते। रौतहटको गुजरा-१ मा कृषि उत्पादन बजारीकरण सम्बन्धी कृषि अनुसन्धान निर्देशनालयको बैठक सम्पन्न भएको छ। जिल्लाको गुजरा नगरपालिका वडा नं. १ रङगपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा उद्योगी, उत्पादक, बिक्रेता, संकलक आदि संगको सहकार्यमा ...
Read More »गुजरामा बिउ विजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई सम्पन्न
आरएन पटेल,रौतहट,असार ११ गते। गुजरा नपा-१ मा बिउ विजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।जिल्लाकाे गुजरा नगरपालिका-१ रंगपुरस्थित साना किसान कृषि सहकारी संस्था लि.ले विउ विजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत गोदाम घर निर्माण तथा विउ प्रशोधन मेशिन खरिद ...
Read More »गरुडा नपाद्वारा कृषि सिँचाइ मिटरको १० लाखभन्दा बढी विद्युत महसुल भुक्तानी
रौतहट, असार ०२ गते २०८२। गरुडा नगरपालिकाले कृषक हितमा एक महत्वपूर्ण कदम चालेको छ। वडा नं. १ देखि ९ सम्मका कृषकहरूले प्रयोग गर्दै आएका कृषि सिँचाइ मिटरहरूको विद्युत महसुल स्वरूप नेपाल विद्युत प्राधिकरणलाई रू. १० लाख ३२ हजार ४ सय ...
Read More »गरुडा नगरपालिका- ३ मा कृषि सडक निर्माणको कार्य शुभारम्भ
रौतहट ,जेठ २० गते । गरुडा नगरपालिका वडा नं ३ मा आज एक महत्वपूर्ण विकास योजनाको थालनी गरिएको छ । वडा अन्तर्गत लालबाबु यादव र रामइश्वर यादवको खेतदेखि पिकनिक पार्क हुँदै चाँन्दी खोलासम्मको १५ फिट चौडाइको कृषि सडक निर्माण कार्यको ...
Read More »कृषिमा पालिकाको पहिलो प्राथमिकता:राजपुरमा सिचाइका लागि सम्पूर्ण वडामा विधुतीकरण
आरके श्रीवास्तव,कटहरिया,१८ गते जेठ । राैतहटकाे राजपुर नगरपालिकाले आफ्ना किसानहरूको खेतमा सिचाइ सुविधा पु-याउने लक्ष्यसहित सम्पूर्ण वडाहरूमा विधुतीकरण कार्य तीव्र गतिमा अघि बढाएको छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै नगरपालिका नेतृत्वले तीन वर्षभित्र सबै वडामा विधुतीकरण सम्पन्न गर्ने लक्ष्य ...
Read More »
Sthaniya News
