Breaking News

Category Archives: ताजा समाचार

रौतहटमा दलित समुदायको जग्गा हडप्ने पटवारीलाई कडा कारवाहीको माग सहित प्रदर्शन

रौतहटमा दलित समुदायको जग्गा हडप्ने पटवारीलाई कडा कारवाहीको माग सहित प्रदर्शन

स्थानीय न्यूज, रौतहट, मंसिर २५ गते। रौतहटको परोहा नगरपालिका- ७, ८ नरकटियाका दलित समुदाय र पीडित परिवारले जग्गा हडपिएको आरोपसहित पटवारी नरेश प्रसाद पटेलविरुद्ध कडा कारवाहीको माग गर्दै गौरमा विरोध प्रदर्शन गरेका छन्। “दलितको जग्गा लिखाउने पटवारी नरेश पटेललाई कारवाही ...

Read More »

रौतहटमा शैक्षिक सुधारका लागि ‘जेनजी २.०’ को कडा निर्देशन: अनुगमनमा विस्तृत समस्या सार्वजनिक, तत्काल कार्यान्वयनको आग्रह

रौतहटमा शैक्षिक सुधारका लागि ‘जेनजी २.०’ को कडा निर्देशन: अनुगमनमा विस्तृत समस्या सार्वजनिक, तत्काल कार्यान्वयनको आग्रह

स्थानीय न्यूज,रौतहट, मंसिर २३ गते। रौतहट जिल्लाको मौलापुर र फतुवा बिजयपुर नगरपालिकामा गरिएको शैक्षिक अनुगमनका क्रममा देखिएका गम्भीर कमीकमजोरीलाई सम्बोधन गर्न जेनजी २.० ले सम्बन्धित सबै निकायलाई तत्काल सुधारका कदम लागू गर्न निर्देशन र आग्रह गरेको छ। अनुगमन टोलीमा केन्द्रीय सचिव ...

Read More »

लेखन :चेतनाको व्यवस्थित सङ्कलन

लेखन :चेतनाको व्यवस्थित सङ्कलन

  सञ्जय साह मित्र लेखन निसन्देह चिन्तनको उपज हो, अध्ययनको परिणति र अनुभूतिको परिपाक हो । अध्ययन र अनुभवबाट प्राप्त ज्ञानलाई लेखेर राख्ने चलन छ । पहिलेदेखि पनि यही भइआएको हो । ठुला विद्वानहरुले आफ्नो अध्ययन र अनुसन्धानलाई सूत्रबद्ध गरे ...

Read More »

सेवा अ-व्यवस्था र बेतिथि सुधारको मागसहित जेनजी २.० द्वारा बौधिमाईमा ज्ञापनपत्र

सेवा अ-व्यवस्था र बेतिथि सुधारको मागसहित जेनजी २.० द्वारा बौधिमाईमा ज्ञापनपत्र

स्थानीय न्यूज,राैतहट, मंसिर २३ गते। रौतहटको बौधीमाई नगरपालिकामा सेवा प्रवाहमा भइरहेको अ-व्यवस्था, कर्मचारीको लापरवाही र जनताप्रति गैरजिम्मेवार व्यवहारका कारण जेनजी २.० ले आज नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै तत्काल सुधारको माग गरेका छन । रौतहट जिल्लाका संयोजक सोनु कुशवाहा सहितको टोलीले ...

Read More »

सामुदायिक रेडियो प्रसारक संघको चौथो साधारण सभा सभा मौलापुरमा सम्पन्न

सामुदायिक रेडियो प्रसारक संघको चौथो साधारण सभा सभा मौलापुरमा सम्पन्न

स्थानीय न्यूज संवाददाता,रा‌ैतहट, मंसिर २२ गते।  रौतहटको मौलापुर पिकनिक पार्कमा सामुदायिक रेडियो प्रसारक संघ नेपाल, मधेश प्रदेशको चौथो साधारण सभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले समुदायिक रेडियोहरूको वर्तमान चुनौती, पत्रकारिता क्षेत्रको दायित्व र सुधारका आवश्यकता बारे विभिन्न ...

Read More »

फतुवा बिजयपुरमा नयाँ हाकिम मदन थापाको स्वागत सँगै कामकाज सुचारू

फतुवा बिजयपुरमा नयाँ हाकिम मदन थापाको स्वागत सँगै कामकाज सुचारू

आरके श्रीवास्तव राैतहट, मंसिर २२ गते ।  राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा सोमबार नयाँ प्रमुख प्रशासकीय अधिकृत मदन थापालाई कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र उनका श्रीमान् मोहम्मद सेराजले औपचारिक रूपमा स्वागत गरेका छन् । कार्यालयमा स्वागत कार्यक्रममा कार्यवाहक नगरप्रमुख खातुनले नयाँ ...

Read More »

गरुडामा नागरिक दबाबः  रौतहट जिला अध्यक्ष तेज नारायण यादवको अगुवाइमा इलाका प्रहरी कार्यालय अगाडि धर्ना

गरुडामा नागरिक दबाबः  रौतहट जिला अध्यक्ष तेज नारायण यादवको अगुवाइमा इलाका प्रहरी कार्यालय अगाडि धर्ना

रबिन्द्र पटेल रौतहट,(गरुडा) मंसिर २२ गते। आर्थिक शोषण, बैंक तथा लघुवित्त पीडितको समस्या, बेरोजगारी र भ्रष्टाचारविरुद्ध नागरिक बचाउ महाअभियान नेपालका जिल्ला अध्यक्ष तेज नारायण यादवको अगुवाइमा आज गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध कार्यक्रम सम्पन्न भएको छ। ...

Read More »

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई कटहरियामा भव्य स्वागत

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई कटहरियामा भव्य स्वागत

आरएन पटेल रौतहट, मंसिर २२ गते। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादव गृह जिल्ला रौतहटको कटहरिया बजारमा भव्य स्वागत तथा सम्मान गरिएको छ। नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.३ रौतहट द्वारा आयोजना गरिएको उक्त सम्मान कार्यक्रमको अध्यक्षता कटहरिया ...

Read More »

GenZ 2.0 समूहद्वारा बौधिमाई नपाको सामुदायिक विद्यालयको अनुगमन सम्पन्न, सुधारका लागि ठोस कदमका संकेत

GenZ 2.0 समूहद्वारा बौधिमाई नपाको सामुदायिक विद्यालयको अनुगमन सम्पन्न, सुधारका लागि ठोस कदमका संकेत

स्थानीय न्यूज रौतहट, मंसिर २२ गते। रौतहटको बौधिमाई नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक तथा भौतिक पूर्वाधार अवस्थाको अनुगमन GenZ 2.0 का जिल्ला संयोजक सोनु कुशवाहाको नेतृत्वमा सम्पन्न गरिएको छ। अनुगमन टोलीले आइतबार अनुगमनको क्रममा विद्यालयहरूमा व्यवस्थापन सुधार, सरसफाइ प्रवर्द्धन, ...

Read More »

सीडीओ कार्यालय गौर अगाडी जसपा नेपालद्वारा शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन

सीडीओ कार्यालय गौर अगाडी जसपा नेपालद्वारा शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन

आरएन पटेल रौतहट,मंसिर २२ गते। रौतहट जिल्लाको सदरमुकाम गौर स्थित जिल्ला प्रशासन कार्यालय अगाडि पुर्व निर्धारित कार्यक्रम अन्तर्गत जसपा,नेपालका नेताहरुले आइतबार दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना दिएका छन्। जनता समाजवादी पार्टी,नेपाल जिल्ला समिति, रौतहटको आयोजनामा तथा पुर्व केन्द्रिय सदस्य एवम् ...

Read More »