दिपेन्द्र जयसवाल बारा, असार ०२ गते। बाराको प्रसौनी गाउँपालिकाले मधेश प्रदेश सरकारले आफ्नो बजेट सार्वजानिक गरेको भोलिपल्ट अर्थात् आज सोमवार नै आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरेको छ। प्रसौनी गाउँपालिकाको अध्यक्ष बिनोद प्रसाद जयसवालले ...
Read More »Category Archives: प्रदेश
बहुअरी दलित धर्मशालामा खानेपानी धारा जडान,एक तल्ले भर्याङ,शौचालय निर्माण र बरण्डा रेलिङको शिलान्यास
राजेश निर्माणी रौतहट,असार ३१ गते। दलित धर्मशालामा खानेपानी धारा जडान,एक तल्ले भर्याङ,शौचालय निर्माण र बरण्डा रेलिङको शिलान्यास गरिएको छ। वृन्दावन नगरपालिका का नगर प्रमुख विनोद प्रसाद कुर्मीले वडा नम्बर ८ बहुअरी स्थित रहेको दलित धर्मशालामा खानेपानी धारा जडान, एक तल्ले ...
Read More »भारत सरकारले नेपाललाई ४० एम्बुलेन्स उपहारस्वरूप प्रदान गर्यो
कामरेन्द्र वर्मा,काठमाडौं,०१ गते असार । नेपालका विभिन्न जिल्लामा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले भारत सरकारले नेपाललाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । एकैदिन काठमाडौं, वीरगंज, पोखरा र धरानमा आयोजित कार्यक्रममार्फत भारतले यी एम्बुलेन्सहरु नेपाल सरकार तथा विभिन्न ...
Read More »करैयामाई गोल्डकप फुटबल प्रतियेगिता २०८२ भव्यताका साथ सम्पन्न
दिपेन्द्र जयसवाल,बारा जेष्ठ ३१ गते। बाराको करैयामाई गाँउपालिका करैया बारा वडा नम्बर ७ मा रहेको श्री जनता माध्यमिक विद्यालय उमजनको खेल मैदानमा फाइनल खेल सँगै प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। श्री जन प्रगती युवा क्ल्बको करैयामाई ७ को आयोजना ...
Read More »करैयामाई युवा समाजको आयोजनामा प्रथम हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
दिपेन्द्र जयसवाल,बारा, असार ०१ गते २०८२। बाराको करैयामाई गाँउपालिका वार्डा नम्बर ६ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत सिहोर्वामा करैयामाई युवा समाजको आयोजनामा प्रथम हाजिरी जवाफ प्रतियोगिता साम्पन्न भएको छ।बाराको विभिन्न गाउँपालिका अन्तर्गत संचालनमा रहेको विभिन्न ७ वटा सामुदायिक विधालयलाई ...
Read More »गुजरामा नयाँ प्रमुुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहलाई भव्य स्वागत
आरएन पटेल रौतहट, असार ०१ गते २०८२। रौतहटको गुजरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा डा. श्रवण कुमार साह हाजिर भएकाे छ । आइतबार एक कार्यक्रमकाे बिच गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरी र नगर उप प्रमुख रत्न लामाले कार्यालय प्रमुखको ...
Read More »रौतहटमा पहिलो पटक राजपुर नपाले प्रस्तुत गर्यो यस वर्षको बजेट
आरएन पटेल,रौतहट,असार ०१ गते २०८२। रौतहटमा पहिलो पटक राजपुर नगरपालिकाले यस वर्षको बजेट प्रस्तुत गरेको छ। जिल्लाको १८ स्थानीय तहहरु मध्ये राजपुर नगरपालिकाले यस वर्ष असार १ गते नै आफ्नो नवौं नगरसभाको निति, कार्यक्रम तथा बजेट अधिवेशन सम्पन्न गरेको छ। ...
Read More »कटहरियाको पानीट्यांकी बन्द,उपभोक्ता मिनरल वाटर किनेर पिउन बाध्य
आरके श्रीवास्तव,कटहरिया,जेठ २५ गते। रौतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित पानीट्यांकी करिब दुई हप्तादेखि सुक्खा बनेपछि स्थानीय बासिन्दा शुद्ध पिउने पानीबाट बञ्चित भएका छन् । नियमित रूपमा पानी आपूर्ति हुने ट्यांकीमा अचानक पानी आउन छाडेपछि सर्वसाधारणले दैनिक जिवनयापनमा ठूलो ...
Read More »छिन–छिनमै बत्ती जाने समस्याले कटहरिया क्षेत्रका सेवाग्राही हैरान, छिटो समाधानको माग
चन्दन यादव,कटहरिया जेठ २५ गते। रौतहट जिल्लाको मौलापुर नगरपालिका अन्तर्गत पर्ने कटहरिया क्षेत्रमा छिन–छिनमै बत्ती जाने समस्या विकराल बन्दै गएको छ । लगातारको विद्युत अवरोधले स्थानीय बासिन्दा तथा सेवाग्राहीहरू दैनिक जनजीवनमा हैरानी खेप्न बाध्य भएका छन् । सेवाग्राहीहरूका अनुसार दिनको ...
Read More »बंकुलमा भन्सार कार्यालयको पुनःस्थापनाको माग तीव्र, सीमावासी अचम्मित
आरएन पटेल, जेठ २४ गते। बंकुल सीमाक्षेत्रका बासिन्दाले लामो समयदेखि उठाउँदै आएको भन्सार कार्यालय पुनःस्थापनाको माग अझ तीव्र बन्दै गएको छ। कुशवाहा समुदायका अगुवाहरूले सीमावासी जनताको आवाजलाई बल दिँदै अब भन्सारको स्थापना अनिवार्य भइसकेको तर्क गरेका छन्। स्थानीयवासीहरूका अनुसार, सीमाक्षेत्रको ...
Read More »
Sthaniya News
