Breaking News

Category Archives: समाज

बौधीमाईमा ‘मेयर कप क्रिकेट’ माग गर्दै Gen-Z द्वारा ज्ञापन पत्र पेश

बौधीमाईमा ‘मेयर कप क्रिकेट’ माग गर्दै Gen-Z द्वारा ज्ञापन पत्र पेश

आरएन पटेल,रौतह, चैत ०९ गते। बौधीमाई नगरपालिकाका युवाहरूले नगरस्तरीय “मेयर कप क्रिकेट प्रतियोगिता” आयोजना गर्न माग गर्दै नगरप्रमुखसमक्ष ज्ञापन पत्र बुझाएका छन। आइतबार बौधीमाई नगरपालिकाभित्रका Gen-Z पुस्ताका युवाहरूले संयुक्त रूपमा बुझाएको उक्त ज्ञापन पत्रमा नगरभित्र रहेका युवा तथा खेलाडीहरूको खेलकुदप्रति ...

Read More »

भन्सार छलिको सामानसहित मोटरसाइकल बुझाइयो गौर भन्सार

भन्सार छलिको सामानसहित मोटरसाइकल बुझाइयो गौर भन्सार

स्थानियन्यूज,रौतहट, चैत ०९ गते। जिल्ला प्रहरी कार्यालय रौतहट गौरले भन्सार छलिका सामान नियन्त्रणमा लिने कार्यलाई निरन्तरता दिएको छ। आइतबार दिनको करिब ३:३० बजेको समयमा प्रहरी चौकी बंकुलबाट खटिएको गस्ती टोलीले बौधीमाई नगरपालिका-७ बाँसघारी क्षेत्रबाट अवैध रुपमा नेपाल भित्र्याइँदै गरेको मिठ्ठा ...

Read More »

बारागढी सामुदायिक सिकाइ केन्द्रको छैठैा बार्षीक सधारण सभा सम्पन्न

बारागढी सामुदायिक सिकाइ केन्द्रको छैठैा बार्षीक सधारण सभा सम्पन्न

दिपेन्द्र जयसवाल, बारा, चैत ०९ गते।  बारा जिल्लाको बारागढी सामुदायिक सिकाइ केन्द्रको छैठैा बार्षीक सधारण सभा सम्पन्न भएको  छ। बारागढ़ी गाउँपालिका – ५ चेरवन्त पथरामा रहेको उक्त सिकाई केन्द्रको अध्यक्ष मुरारी प्रसाद चौधरीको अध्यक्षतामा सो वार्षिक साधरण सभामा कार्यक्रमको प्रमुख ...

Read More »

गरुडा नगरपालिकाबाटै करदाता सेवा सुरु, सेवाग्राहीलाई ठूलो राहत

गरुडा नगरपालिकाबाटै करदाता सेवा सुरु, सेवाग्राहीलाई ठूलो राहत

स्थानियन्यूज,रौतहट, चैत ०५ गते। करदाता सेवामा सहजता ल्याउने उद्देश्यसहित गरुडा नगरपालिकाबाटै सेवा प्रवाह गर्ने कार्य औपचारिक रूपमा सुरु गरिएको छ। बिहीबार गरुडा नगरपालिकाको सभा हलमा आयोजित एक कार्यक्रमबीच उक्त सेवा शुभारम्भ गरिएको हो। गरुडा नगरपालिका, राजस्व कार्यालय सिमरा (बारा) तथा ...

Read More »

भन्सार छलिको सामानसहित मोटरसाइकल नियन्त्रणमा, १२ लाखभन्दा बढीको सामान गौर भन्सार बुझाइयो

भन्सार छलिको सामानसहित मोटरसाइकल नियन्त्रणमा, १२ लाखभन्दा बढीको सामान गौर भन्सार बुझाइयो

स्थानियन्यूज,रौतहट, चैत ०५ गते । जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छलि गरी अवैध रूपमा नेपाल भित्र्याइएका सामानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको जनाएको छ। प्रहरीका अनुसार मिति २०८२ चैत ४ गते बिहान करिब ८:१० बजेको समयमा ...

Read More »

भोलि र पर्सि देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको चेतावनी

भोलि र पर्सि देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको चेतावनी

स्थानियन्यूज,काठमाडौं, चैत ०५ गते। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत ६ गते शुक्रबार र पर्सि चैत ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको ...

Read More »

रौतहटमा मिटर ब्याजको आरोपमा एक जना पक्राउ

रौतहटमा मिटर ब्याजको आरोपमा एक जना पक्राउ

स्थानियन्यूज,रौतहट, चैत ०५ गते। रौतहटमा बढ्दो मिटर ब्याजको समस्या नियन्त्रण गर्ने अभियान अन्तर्गत एक जना आरोपितलाई पक्राउ गरिएको छ। मिटर ब्याज विरुद्ध सक्रिय किसान मजदुर संघर्ष समितिको पहल तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा चन्द्रपुर नगरपालिका वडा नं.-४ का रामबाबु प्रसाद ...

Read More »

गढ़ीमाई-६ को घोडी देवी समाज कल्याण केन्द्रद्वारा पहिलो सामाजिक परीक्षण सम्पन्न

गढ़ीमाई-६ को घोडी देवी समाज कल्याण केन्द्रद्वारा पहिलो सामाजिक परीक्षण सम्पन्न

आरएन पटेल, रौतहट, चैत ०४ गते। रौतहटको गढीमाई नगरपालिका-६ धरमपुरस्थित घोडी देवी समाज कल्याण केन्द्रले आफ्नो पहिलो सामाजिक परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरिएका विभिन्न ...

Read More »

क्याम्पसको आफ्नै भवनका लागि जग्गा हस्तान्तरण : रौतहटको शिक्षामा नयाँ आयाम

क्याम्पसको आफ्नै भवनका लागि जग्गा हस्तान्तरण : रौतहटको शिक्षामा नयाँ आयाम

स्थानियन्यूज, रौतहट, चैत ०४ गते। रौतहट जिल्लाको शैक्षिक विकासमा एउटा महत्वपूर्ण उपलब्धि थपिएको छ। राजर्षि जनक विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेको पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पसको आफ्नै सुविधासम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा हस्तान्तरण गरिएको छ। गौर नगरपालिका-२ मा सञ्चालन ...

Read More »

रिक्त पदमा स्थायी शिक्षक सरुवा : लालबन्दी नगरपालिकाद्वारा सूचना जारी

रिक्त पदमा स्थायी शिक्षक सरुवा : लालबन्दी नगरपालिकाद्वारा सूचना जारी

स्थानियन्यूज,सर्लाही, चैत ०४ गते। सर्लाहीको लालबन्दी नगरपालिका ले रिक्त दरबन्दीमा स्थायी शिक्षक सरुवा सम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालयले प्रकाशित गरेको उक्त सूचनामा प्राथमिक तह तृतीय श्रेणीका स्थायी शिक्षकहरूलाई सरुवाका लागि आवेदन दिन आह्वान गरिएको छ। नगरपालिकाका ...

Read More »