Breaking News

Author Archives: RN Patel

वृन्दावनकाे नगर प्रमुखमा नेकपा एसका बिनोद पटेल तथा उपप्रमुखमा संगीता राम विजयी

वृन्दावनकाे नगर प्रमुखमा नेकपा एसका बिनोद पटेल तथा उपप्रमुखमा संगीता राम विजयी

आरएन पटेल । रौतहट १० जेष्ठ २०७९ रौतहटको वृन्दावन नगरपालिकामा नगर प्रमुखमा बिनोद पटेल तथा नगर उप प्रमुखमा संगीता कुमारी राम बिजयी भएका छन। जिल्लाको  उतरी भेगमा रहेको वृन्दावन नगरपालिकाको नगर प्रमुख  र उप प्रमुख पदमा भारी मतका साथ नेपाल ...

Read More »

बौधिमाईको नगर प्रमुखमा नेकपा एसका प्रदिप यादव तथा उप प्रमुखमा प्रमिला जयसवाल विजयी ।

बौधिमाईको नगर प्रमुखमा नेकपा एसका प्रदिप यादव तथा उप प्रमुखमा प्रमिला जयसवाल विजयी ।

स्थानीय न्यूज । रौतहट १० जेष्ठ। रौतहटको बौधिमाई नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदीप यादव तथा नगर उप प्रमुखमा प्रमिला देवी जयसवाल बिजयी प्राप्त गरेका हुन । उनले ४८१० मत  प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी जसपाका राजीव ...

Read More »

बौधिमाई ७ बंकूलकाे वडाध्यक्षमा जसपाका नरेन्द्र प्रसाद सिन्हा विजयी

बौधिमाई ७ बंकूलकाे वडाध्यक्षमा जसपाका नरेन्द्र प्रसाद सिन्हा विजयी

स्थानीय न्यूज । रौतहट । ०८ जेठ २०७९ रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. ७ बंकूलको मतपरिणाम आएको छ । वडा नं. ७ बंकूलमा जनता समाजवादी पार्टी नेपालका वडा अध्यक्ष पदका उम्मेदवार नरेन्द्र प्रसाद सिन्हाले भारी मत अन्तरले जित हात ...

Read More »

बौधिमाई ३ मटिअर्वा काे वडाध्यक्षमा जसपाका मणिभूषण प्र. साह विजयी

बौधिमाई ३ मटिअर्वा काे वडाध्यक्षमा जसपाका मणिभूषण प्र. साह विजयी

स्थानीय न्यूज । रौतहट । ०८ जेठ २०७९ रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. ३ मटिअर्वाको मतपरिणाम आएको छ । वडा नं. ३ मटिअर्वामा जनता समाजवादी नेपालका वडा अध्यक्ष पदका उम्मेदवार मणिभूषण प्रसाद साहले ऐतिहासिक दोब्बर भन्दा पनि बढ़ी मत ...

Read More »

बौधिमाई २ इनर्वाकाे वडाध्यक्षमा धर्मेन्द्र पटेल विजयी

बौधिमाई २ इनर्वाकाे वडाध्यक्षमा धर्मेन्द्र पटेल विजयी

स्थानीय न्यूज । रौतहट । ०७ जेठ २०७९ रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा ३ वटा वडा तहको मतपरिणाम आएको छ । अहिलेसम्म एउटा वडा नं. १ अजगैबीमा जसपा नेपाल, दोस्रो वडा नं. ९ सरमुजवामा नेकपा एमाले विजयी भएको छ भने तेस्रो ...

Read More »

रौतहटको बौधिमाई -२ इनर्वामा स्थानीयद्वारा मतपेटिका गरियो नष्ट

रौतहटको बौधिमाई -२ इनर्वामा स्थानीयद्वारा मतपेटिका गरियो नष्ट

आरएन पटेल । बैशाख ३० गते रौतहटको बौधिमाई -२ इनर्वामा स्थानीयद्वारा मतपेटिका नष्ट गरिएको छ । जिल्लाको बौधीमाई नगरपालिका वार्ड न- २ इनर्वामा मतदान अधिकृतले नेकपा एमालेको ऊममेदवारको मिलोमतोमा एकलौटी ढंगले मताधिकार दुरूपयोग गर्न थालेपछि त्यहाको स्थानीय बासिन्दाले वयालेट सहित ...

Read More »

रौतहटको यमुनामाई -२ मा स्थानीयद्वारा मतपेटिका लुटियो

रौतहटको यमुनामाई -२ मा स्थानीयद्वारा मतपेटिका लुटियो

आरएन पटेल । बैशाख ३० गते रौतहटमा मतपेटिका लुटिएको छ । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाही टोलमा मतपेटिका नै स्थानीयहरूले लिएर खेत हुँदै गाउँमा भागेका हुन् । स्थानीयहरुले त्यहाँको सुरक्षा निकायलाई ठूलो चुनौती दिएका छन् । अहिले चुनाव ...

Read More »

मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने

मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने

वैशाख – २७ – २०७९. मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने भएको छ। मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले ...

Read More »

बौधिमाई २ मा जसपा नेपालका वडाध्यक्ष उम्मेदवार दिलीप पटेलले गरे प्रतिबद्धता–पत्र

बौधिमाई २ मा जसपा नेपालका वडाध्यक्ष उम्मेदवार दिलीप पटेलले गरे प्रतिबद्धता–पत्र

आरएन पटेल । वैशाख २६ गते स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा), बौधीमाई २ इनर्वाका वडाध्यक्ष उम्मेदवार दिलीप कुमार पटेल उर्फ राजकिशोर पटेल आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।     यही बैशाख ३० गते हुन गइरहेको ...

Read More »

बौधिमाईमा जसपाको मेयर उम्मेदवार राजू यादवलाई जिताउन घरदैलोमा नगरबासीको जनसैलाब

बौधिमाईमा जसपाको मेयर उम्मेदवार राजू यादवलाई जिताउन घरदैलोमा नगरबासीको जनसैलाब

आरएन पटेल । बैशाख २४ गते रौतहटको विभिन्न पालिकाहरुमा उम्मेदवारी दिएका उम्मेदवारहरु मतदाताको घर घरमा पुगी घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । जिल्लाको बौधिमाई नगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी बौधिमाई नगरपालिकाको निवर्तमान युवा मेयर राजीव रंजन यादव ...

Read More »