Breaking News

Author Archives: RN Patel

चिसो बढेपछि फतुवा विजयपुर नगरपालिकाका सबै विद्यालयमा जाडो बिदा

चिसो बढेपछि फतुवा विजयपुर नगरपालिकाका सबै विद्यालयमा जाडो बिदा

आरएन पटेल, रौतहट, पौष ८ गते। रौतहटको फतुवा विजयपुर नगरपालिकाले अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका अनुसार पछिल्ला ...

Read More »

परोहा नगरपालिकामा नगर प्रहरी तालिम सफलतापूर्वक सम्पन्न

परोहा नगरपालिकामा नगर प्रहरी तालिम सफलतापूर्वक सम्पन्न

आरएन पटेल, रौतहट, पौष ०८ गते। रौतहटको परोहा नगरपालिकामा नगर प्रहरीका लागि सञ्चालन गरिएको एक महिनाको तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापनको अवसरमा आयोजित सम्मान कार्यक्रममा नवप्रशिक्षित नगर प्रहरीहरूलाई सम्मानपत्र प्रदान गरिएको छ। कार्यक्रममा परोहा नगरपालिकाका नगर प्रमुख शेख ...

Read More »

सञ्चारमाध्यमको अवस्था र चुनौती विषयमा मिडिया संचालकसंग एक दिवसीय गोष्ठी सम्पन्न

सञ्चारमाध्यमको अवस्था र चुनौती विषयमा मिडिया संचालकसंग एक दिवसीय गोष्ठी सम्पन्न

आरएन पटेल रौतहट, पौष ७ गते । रौतहटको चन्द्रनिगाहपुरमा मिडिया काउन्सिल मधेश प्रदेशद्वारा सञ्चार माध्यमको अवस्था र चुनौती विषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । जिल्लाको उत्तरी भेग चन्द्रनिगाहपुर स्थित गौतम होटलमा सम्पन्न भएको सञ्चार माध्यमको अवस्था र चुनौती ...

Read More »

गौर नगपालिकाका सम्पूर्ण विद्यालयहरुमा ११ गतेसम्मका लागि जाड़ो बिदा

गौर नगपालिकाका सम्पूर्ण विद्यालयहरुमा ११ गतेसम्मका लागि जाड़ो बिदा

आरएन पटेल रौतहट,पौष ०७ गते ।  गौर नगपालिकाका सम्पूर्ण विद्यालयहरुमा ११ गतेसम्मका लागि जाड़ो बिदा दिईएको छ। रौतहटसहित मधेस प्रदेशका जिल्लामा अत्याधिक चिसो बढेपछि गौर नगपालिकाले आफ्नो नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुमा चार दिनका लागि जाड़ो बिदा दिएको ...

Read More »

कोलकातामा सर्वधर्म सम्मेलन सम्पन्न, प्रेमचन्द्र झा सम्मानित

कोलकातामा सर्वधर्म सम्मेलन सम्पन्न, प्रेमचन्द्र झा सम्मानित

प्रेमचन्द्र झा कोलकाता (दमदम) । भवा पगला द्वारा आयोजित महामिलन मठ, दमदम, कोलकातामा सर्वधर्म सम्मेलन सम्पन्न भएको छ। सम्मेलनका अवसरमा ब्राह्मण भूषण प्रेमचन्द्र झालाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रेमचन्द्र झाले पूज्यपाद जगद्गुरु शंकराचार्य गोवर्धन पीठाधीश्वर महाराजद्वारा ...

Read More »

समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत रौतहटमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत रौतहटमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

स्थानीय न्यूज,रौतहट, पौष ०६ गते। रौतहट जिल्लामा समुदाय-प्रहरी साझेदारी (Community-Police Partnership) कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा ईलाका प्रहरी कार्यालय कटहरीया, ईलाका प्रहरी कार्यालय शिवनगर, प्रहरी चौकी जयनगर, प्रहरी चौकी सुकदेव ...

Read More »

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालको रामअशिष यादव बिजयी

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालको रामअशिष यादव बिजयी

स्थानीय न्यूज जनकपुरधाम, पौष ०६ गते। मधेश प्रदेशको सभाभुख पदमा जसपा नेपालका रामअशिष यादव निर्वाचित भएका छन। आइतबार मधेश प्रदेशसभामा भएको मत विभाजनका क्रममा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार जसपा नेपालका नेता यादव सभामुख पदमा निर्वाचित भएका हुन । यादवको ...

Read More »

बारागढ़ीमा श्री ज्ञान गंगा सामुदायिक सिकाइ केन्द्रको छैठो बार्षिक साधारण सभा सम्पन्न

बारागढ़ीमा श्री ज्ञान गंगा सामुदायिक सिकाइ केन्द्रको छैठो बार्षिक साधारण सभा सम्पन्न

दिपेन्द्र जयसवाल, बारा, पौष ०५ गते। बारा जिल्लाको बारागढ़ी गाउँ पालिका अन्तर्गतका श्री गम्भीरा ब्रजकिशोर माध्यमिक बिधालय गड़हलको प्रागड्नमा श्री ज्ञान गंगा सामुदायिक सिकाइ केन्द्रको ६ औ बार्षिक साधारण सभा सम्पन भएको छ। बारागढी गाउँपलिका को अध्यक्ष अशोक कुमार जयसवालको ...

Read More »

मधेश प्रदेश सभामुख पदका लागि रामअशिष यादवको उम्मेदवारी दर्ता, पार्टी नेतृत्वबाट बधाई तथा शुभकामना

मधेश प्रदेश सभामुख पदका लागि रामअशिष यादवको उम्मेदवारी दर्ता, पार्टी नेतृत्वबाट बधाई तथा शुभकामना

स्थानीय न्यूज संवाददाता जनकपुरधाम, पौष ०५ गते । मधेश प्रदेश सभाको सभामुख पदका लागि सात दलीय गठबन्धनबाट माननीय रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन। प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम मधेश प्रदेश सभाको सभामुख पदको निर्वाचन मिति ...

Read More »

रौतहट-२ बाट जसपा नेपालको एकल उम्मेदवारका रूपमा राम अशिष यादव सिफारिस

रौतहट-२ बाट जसपा नेपालको एकल उम्मेदवारका रूपमा राम अशिष यादव सिफारिस

आरएन पटेल, रौतहट, पौष ०२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नं-२ बाट राम अशिष यादव (उर्फ बशिष्ठ यादव) लाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। क्षेत्र नं-२ ...

Read More »