Breaking News

Author Archives: RN Patel

गरुडामा नेकपा एमालेको जनवर्गिय संगठन सुदृढ़ीकरण,परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

गरुडामा नेकपा एमालेको जनवर्गिय संगठन सुदृढ़ीकरण,परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

आरएन पटेल । रौतहट,भाद्र २४ गते । रौतहटको गरुडामा नेकपा एमालेको जनवर्गिय संगठन सुदृढ़ीकरण एवं परिचालन गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार जिल्लाको गरुडा स्थित नेकपा एमालेको पार्टी कार्यलयमा पार्टीको जिल्ला उपाध्यक्ष एवम् जनसंगठन समन्वय संयन्त्र प्रमुख क.रुपेश ...

Read More »

मधेशमा शिक्षा सुधारका लागि आजपा मधेश प्रदेश कमिटीको बैठक सम्पन्न ।

मधेशमा शिक्षा सुधारका लागि आजपा मधेश प्रदेश कमिटीको बैठक सम्पन्न ।

प्रदिप कुमार दास, रौतहट । भदौँ २४ गते,सोमबार । मधेश प्रदेशमा गुणस्तरीय शिक्षाको लागि शिक्षक दरबन्दी सुनिश्चितता, शैक्षिक सुधार, र संगठन विस्तारका विषयलाई केन्द्रमा राखेर आम जनता पार्टी (आजपा) को मधेश प्रदेश कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकको ...

Read More »

रौतहटमा मधेस रेडियो श्रोता संघको १७ सदस्य गठित, अध्यक्ष पदमा साह निर्वाचित ।

रौतहटमा मधेस रेडियो श्रोता संघको १७ सदस्य गठित, अध्यक्ष पदमा साह निर्वाचित ।

रमेश कुमार यादव भदौं २०, रौतहट । रौतहट जिल्लाको कटहरिया स्थित विवाह भवनमा रेडियो क्षेत्रमा आवद्ध सक्रिय श्रोताहरूको नयाँ संगठनको रुपमा मधेस रेडियो श्रोता संघ गठन भएको छ । यस संगठनको उद्देश्य रेडियोका श्रोताहरुलाई एकत्रित गरी उनीहरूको हकहितको रक्षा गर्नु ...

Read More »

गौर कारागारको चौकीदार फेर्न २५ लाखको डिल, तत्कालीन प्रधानमन्त्रीको सचिवालयसँग समेत संवाद ।

गौर कारागारको चौकीदार फेर्न २५ लाखको डिल, तत्कालीन प्रधानमन्त्रीको सचिवालयसँग समेत संवाद ।

रौतहट, २१ भदौ । रौतहटको गौर कारागारमा चौकीदार बनाइदिन्छु भनेर लाखौं रकम उठाएका एक व्यक्तिले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयसँग समेत त्यसविषयमा पटक-पटक संवाद गरेको तथ्य फेला परेको छ । गौर कारागारमा कैद जीवन बिताएर बाहिर आएका राजेश गिरीले ...

Read More »

राजनीतिक प्रतिसोध साध्न म माथि विभिन्न झूठा आरोप लगाइएको छ – वडाअध्यक्ष साह ।

राजनीतिक प्रतिसोध साध्न म माथि विभिन्न झूठा आरोप लगाइएको छ – वडाअध्यक्ष साह ।

रौतहट, भदौ ०९ गते । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनियाका वडाअध्यक्ष श्याम किशोर साहमाथि लगाइएको विभिन्न आरोपहरु राजीनीतिक प्रतिशोत साध्न कै लागि लगाइएको वडा अध्यक्ष साहले बताएका छन । केहि दिन अगाडी देखी वडा अध्यक्ष साहमाथि एक ...

Read More »

मा वि पथराबुधरामको निर्वाचनमा विवेक यादवले ३६२ मत प्राप्त गरि प्यानल सहित बिजयी ।

मा वि पथराबुधरामको निर्वाचनमा विवेक यादवले ३६२ मत प्राप्त गरि प्यानल सहित बिजयी ।

कृष्ण तिवारी, रौतहट। भाद्र ८, गते । रौतहटको मौलापुर नगरपालिका-६ स्थित रहेको माध्यमिक विद्यालय पथराबुधरामको विद्यालय व्यवस्थापन समितीको सम्पन्न भएको निर्वाचनमा विवेक यादवको प्यानल बिजयी भएका छन । चार जना सदस्य पदका लागि हिजो शुक्रबार भएको निर्वाचनमा विवेक यादव ३६२ ...

Read More »

गौरबाट पोखरा जाँदै गरेको बसमाथि पहिरोबाट खसेको ढुंगाले ठक्कर दिँदा बस दुर्घटनाग्रस्त ।

गौरबाट पोखरा जाँदै गरेको बसमाथि पहिरोबाट खसेको ढुंगाले ठक्कर दिँदा बस दुर्घटनाग्रस्त ।

चितवन, भदौ ७ गते । आज दिउँसो भएको एक दुर्घटनामा चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा गम्भीर घटना घटेको छ। रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि अचानक पहिरोबाट खसेको ढुंगाले ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको छ। ...

Read More »

मा वि पथरामा विद्यालय व्यवस्थापन समितिको चुनाव शान्तिपूर्ण रूपमा सुरु ।

मा वि पथरामा विद्यालय व्यवस्थापन समितिको चुनाव शान्तिपूर्ण रूपमा सुरु ।

रूपेश यादव । भदौँ ०७ गते , शुक्रबार । रौतहट जिल्लाको मौलापुर नगरपालिका-६ मा अवस्थित श्री माध्यमिक विद्यालय पथरा बुधराममा आज शुक्रबार विद्यालय व्यवस्थापन समितिको चुनाव शान्तिपूर्ण रूपमा सुरु भएको छ। यो चुनाव विद्यालयको प्रशासनिक तथा शैक्षिक सुधारका लागि महत्त्वपूर्ण ...

Read More »

गौरमा पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको समुदघाटन ।

गौरमा पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको समुदघाटन ।

चन्दन कूमार महतो, ४ भदौ। रौतहट राजर्षीजनक विश्वविद्यालयको आंगिक बहुमुखी क्याम्पसको रुपमा रौतहट सदरमुकाम गौरमा पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार एक समारोहका बीच समुदघाटन भएको छ । जुद्ध माध्यमिक विद्यालयको छात्राबास भवन गौर नगरपालिका वडा नम्वर, २ मा राजर्षीजनक ...

Read More »

ब्रीटिस काउन्सिल र भि.एस.ओ. द्वारा रौतहटको गढिमाई र गौरमा अन्तक्रिया सम्पन्न।

ब्रीटिस काउन्सिल र भि.एस.ओ. द्वारा रौतहटको गढिमाई र गौरमा अन्तक्रिया सम्पन्न।

मेवालाल यादव साउन २४, रौतहट असमान नेपाल रौतहट , ब्रीटिस काउन्सिल र भि.एस.ओ. द्वारा रौतहटको गढिमाई नगरपालिका र गौर नगरपालिकामा संचालित साझेदारी जेम्स परियोजना अन्तर्गत रि-भ्यु एन्ड पलानिग वर्कसप बारे अन्तक्रिर्या सम्पन्न भएको छ। गढिमाई नगरपालिका र गौर नगरपालिकामा छुट्टाछुट्टै ...

Read More »