स्थानियान्यूज, रौतहट, वैशाख २४ गते । रौतहटका सेवाग्राहीका लागि राहदानी (Passport) सम्बन्धी सेवा अझ सहज र प्रविधिमैत्री बनेको छ। अबदेखि Passport आवेदन दिने व्यक्तिले आफ्नो राहदानी जिल्ला प्रशासन कार्यालयबाट स्वयं बुझ्ने वा घरमै हुलाकमार्फत प्राप्त गर्ने भन्ने विकल्प रोज्न पाउने ...
Read More »Category Archives: प्रदेश 2
शिक्षा ऐन संशोधनपछि रौतहटका विद्यालय व्यवस्थापन समितिमा फेरबदल, ७ सदस्यीय समिति मात्र कायम रहने
स्थानियान्यूज, रौतहट, वैशाख २४ गते। नेपाल सरकारद्वारा हालै जारी गरिएको शिक्षा ऐन संशोधन सम्बन्धी अध्यादेशपछि रौतहट जिल्लाका सामुदायिक विद्यालयहरूको विद्यालय व्यवस्थापन समितिमा महत्वपूर्ण फेरबदल हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा ...
Read More »भौतिक पूर्वाधार मन्त्री गुप्ताद्वारा मधेश प्रदेशमा सुशासनको नयाँ अभ्यास
स्थानियान्यूज, रौतहट,बैशाख २४ गते। मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भौतिक पूर्वाधार विकास मन्त्रालयभित्र विगतदेखि चल्दै आएको बेथिति अन्त्य गर्दै सुशासनतर्फ महत्वपूर्ण कदम चालेका छन् । विगतमा भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरस्थित मन्त्रालय, सचिवालय, ...
Read More »फतुवा विजयपुर-५ श्री आ.वि. सन्तपुरका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण
स्थानियान्यूज, रौतहट, वैशाख २३ गते। रौतहटको फतुवा विजयपुर नगरपालिका- ५ स्थित श्री आधारभूत विद्यालय सन्तपुरका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरिएको छ।बुधबार वडा नम्बर–५ का वडा अध्यक्ष महम्मद एजाजको अध्यक्षतामा तथा नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको प्रमुख आतिथ्यमा उक्त वितरण कार्यक्रम ...
Read More »देवाही गोनाही नपाको उचिडिहमा चार कोठे दुई तल्ले विद्यालय भवन र कक्षा ९ को उद्घाटन सम्पन्न
आरएन पटेल,रौतहट, वैशाख २३ गते। रौतहटको देवाही गोनाही नगरपालिका–७ स्थित उचिडिह टोलमा रहेको श्री आधारभूत विद्यालयमा नव निर्मित चार कोठे दुई तल्ले पक्की भवन तथा कक्षा ९ को औपचारिक उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख प्रेमलाल साह, उपमेयर ...
Read More »मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनद्वारा जिल्ला प्रमुखलाई ज्ञापनपत्र
स्थानियान्यूज,रौतहट, बैशाख २२ गते । रौतहट जिल्लाको सदरमुकाम गौरमा मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनद्वारा प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाईएको छ। भोजपुरा कमाण्ड, जिल्ला समितिको नेतृत्वमा मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले सोमबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल समक्ष ज्ञापनपत्र बुझाएको छ ...
Read More »फरार प्रतिवादी पक्राउ अभियान तीव्र : रौतहटमा ४ जना पक्राउ
रौतहट, बैशाख २१ गते । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान अन्तर्गत विभिन्न मुद्दाका ४ जनालाई पक्राउ गरेको छ। यही बैशाख २० गते खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार कर्तव्य ज्यान ...
Read More »खानेपानी समस्या चर्किएपछि बौधिमाई-३ का युवाहरूको ज्ञापनपत्र, समाधान नभए कडा आन्दोलनको चेतावनी
आरएन पटेल,रौतहट,बैशाख २१ गते । रौतहटको बौधिमाई नगरपालिका वडा नं. ३ मटिअर्वा ज्युताहीमा विगत चार महिनादेखि खानेपानी सेवा अवरुद्ध भएपछि स्थानीयवासीको जनजीवन अत्यन्त कष्टकर बनेको छ। समस्या समाधानका लागि बारम्बार आग्रह गर्दा पनि कुनै ठोस पहल नभएको भन्दै स्थानीय युवाहरू ...
Read More »रौतहटमा नेपाली कांग्रेसको “जरा अभियान” तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न
स्थानियान्यूज,रौतहट, बैशाख २० गते। नेपाली कांग्रेसको नेता एवं पूर्व मन्त्री स्वर्गीय मो. अफताब आलमको जन्मभूमि रौतहट जिल्ला अन्तर्गत राजपुर नगरपालिका-४ राजपुर फरहदवामा नेपाली कांग्रेसद्वारा धन्यवाद ज्ञापन तथा “जरा अभियान” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय ...
Read More »विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाद्वारा प्रभातफेरी
वीरगञ्ज,वैशाख २० गते। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले वीरगञ्जमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम शाखाका अध्यक्ष ओम प्रकाश खनाल को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा शाखाका सचीव बिजय महतो,स-सचिव एसके चौरसिया लगायत महासङ्घका पदाधिकारी ...
Read More »
Sthaniya News
